Play

कांग्रेसले नागरिक शिक्षा कार्यक्रम गर्ने, अरुण सुबेदी प्रमुख बक्ता

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेस पोखरा महानगर कार्यसमितिको आयोजनामा नागरिक शिक्षा कार्यक्रम गरिने भएको छ।
“प्रत्यक्ष निर्बाचित कार्यकारी भन्दा संसदीय लोकतन्त्र किन राम्रो हुन्छ ? नियमनयुक्त अर्थतन्त्र भन्दा किन उदार अर्थतन्त्र राम्रो हुन्छ ? समजबाद र सामाजिक सुरक्षा बिचको फरक के हो र बैदेशिक नीतिलाई पुनर्विचार गर्न किन आबश्यक छ” भन्ने बिषयमा विश्लेषक अरुण कुमार सुबेदीले प्रस्तुती दिने गरि उक्त कार्यक्रम गर्न लागिएको हो ।
नेपाली कांग्रेस पोखरा महानगरसमितिका सचिब तथा कार्यक्रम संयोजक गणेशबहादुर थापाले गुरुकुल खबरलाई दिएको जानकारीअनुसार आगामी शनिबार पोखरामा हुने उक्त कार्यक्रममा विभिन्न राजनीतिक दल सहित बिभिन्न क्षेत्रका व्यक्तित्व सहभागिता रहनेछ।

९ मंसिर २०८२, मंगलवार ०८:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा