Play

तरुण दल जिल्ला सदस्यमा गुरुङ मनोनित

गुरुकुल खबर


पोखरा ,  नेपाल तरुण दलको कास्की जिल्ला सदस्यमा पोखरा ३१ निवासी विक्रम गुरुङ मनोनित भएका छन् । उनलाई नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले मंगलबार मनोनयन गरेका हुन् । मनोनित भएका गुरुङ यसअघि नेपाल आदिवासी जनजाती संघ पोखरा ३१ क वडा शभापति रहेका थिए ।

जिल्ला सदस्यमा मनोनित भएपछि गुरुङले तरुण दल तथा कांग्रेसलाई बलियो बनाउन आफुले उल्लेख्य भूमिका खेल्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । जिल्ला शभापति मनोज गुरुङले पनि तरुण दललाई पोखराका हरेक वडा तथा जिल्लाका सबै पालिकाहरुमा मजबुत बनाउने र संगठनको नेतृत्व सबै स्थानमा पु¥याउने उदेश्यका साथ गुरुङलाई जिल्ला सदस्यमा मनोनयन गरेको जानकारी दिएका छन् ।

१९ असार २०७८, शनिबार २१:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा