Play

पत्रकार महासंघका अध्यक्ष पोखरेल सहितको टोली कार दुर्घटनामा

गुरुकुल खबर


नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेल सहितको टोली संभावित ठुलो दुर्घटनाबाट जोगिएको छ ।
पोखरेल सहित महासंघको दाडं शाखाका अध्यक्ष दुर्गालाल केसी , शाखाका उपाध्यक्ष एवं प्रेस युनियन दांगका अध्यक्ष सन्तोष सुबेदी र सल्लाहकार सुदिप गौतम चढेको गाडीलाई स्कर्पियो गाडीले ठक्कर दिएर दुर्घटना भएको थियो । पोखरेलको कार दाड्गंको तुलसीपुरमा दुर्घटना भएको हो ।
कारमा सवार सबै सकुशल नै छन तर दुर्घटनामा घाईते भएका गौतमको टाउकोमा चोट लागेकोले केही टाँका लगाईएको छ । पोखरेल अस्ति मात्र काठमाडौबाट गृह जिल्ला दाडं गएका थिए ।
उनले केही दिन अगाडी मात्र नया गाड़ी लिएकोमा सोही गाड़ी नै दुर्घटना भएको हो । दुर्घटनाग्रस्त गाडीमा भने क्षती पुगेको छ ।

१२ जेष्ठ २०७८, बुधबार १९:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा