Play

कास्की काँग्रेसका उपसभापति भण्डारीलाई मातृशोक, भण्डारीकी आमा हरिकलाको निधन

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेस कास्कीका उपसभापति रामबाबु भण्डारीलाई मातृशोक परेको छ। भण्डारीकी आमा हरिकला भण्डारीको ८८ बर्षको उमेरमा उनको निबास पोखरा महानगरपालिका -२९ भण्दारडिकमा सोमबार बिहान करिब १० बजे निधन भएको हो।

स्वास्थ्य अबस्था सामान्य रहेको भएपनि केहि दिन यता उनि केहि दिन देखि सामान्य अस्वस्थ्य बनेको बताइएको छ। स्व भण्डारीको अन्तेष्टि लेखनाथको मदौरे घाटमा सोमबार अर्थात् आज दिउँसो गरिने भएको छ।

स्व भण्डारीका तिन छोराहरु श्यामबाबु भण्डारी, रामबाबु भण्डारी र दयाराज भण्डारी एबम तिन छोरीहरु इन्दिरा रिमाल, शान्ति तिवारी र शोभा शर्मा लामिछाने रहेका छन् ।

जेठा छोरा श्यामबाबु पूर्व शिक्षक हुन् भने माइला छोरा रामबाबु कास्की कांग्रेसका उपसभापति हुन्। कान्छा छोरा दयाराज भण्डारी नेपाली काँग्रेस गण्डकी प्रदेश समितिको सदस्य एबम लेखनाथ उद्योग बाणिज्य संघका सदस्य हुन उनि यस पटक पनि सदस्य बन्ने तयारीमा सक्रिय छन।

३० असार २०८२, सोमबार ११:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा