Play

कुम्भमेलामा कम्तिमा ३० को मृत्यु र ६० जना घाइते भएको पुष्टि

गुरुकुल खबर


भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भमेलामा बुधवार बिहान भएको भागदौडमा मृत्यु हुनेको संख्या ३० जना पुगेका छन्।

भारतीय अधिकारीहरूले भागदौडमा बुधबार साँझसम्ममा कम्तीमा ३० को मृत्यु र ६० जना घाइते भएको पुष्टि गरेका छन्।

मृतकमध्ये २५ जनाको पहिचान गरिएको छ। डिआईजी वैभव कृष्णको भनाइ उल्लेख गर्दै हिन्दुस्तान टाइम्सले बुधवार मौनी अमावस्या अर्थात् माघ कृष्ण औँसीका अवसरमा हुन लागेको अमृतस्नानका बेला उक्त घटना भएको थियो।

भीडले नदीहरूको संगमस्थलमा लगाइएका बार तथा अवरोधलाई तोडेर ठेलमठेल गरेपछि भागदौड मच्चिएको हो।

१६ माघ २०८१, बुधबार २०:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा