Play

बरिष्ठ अधिबक्ता कृष्ण गुरुङको निधन

गुरुकुल खबर


पोखरा,  पोखरामा रहेर लामो समय कानुन ब्यबसायीको रुपमा काम गरेका वरिष्ठ अधिवक्ता कृष्ण गुरुंगको निधन भएको छ। उनि पोखराको पृथ्वीनारायण क्याम्पसका पूर्व सहप्राध्यापक समेत हुन ।

लामो समयदेखि बिरामी परेका उनको उपचारकै क्रममा सोमबार राति पोखराको चरक अस्पतालमा निधन भएको हो।

गुरुङ नेपाल नेत्रज्योति संघ गण्डकीका पूर्वअध्यक्ष पनि हुन नेत्रज्योती संघले हिमालय आँखा अस्पताल संचालन गर्दै आएको छ।

बरिष्ठ अधिबक्ता गुरुङ विभिन्न सामाजिक संस्थामा आवद्ध रही समाजसेवमा पनि सक्रिय थिए।

कास्कीको माछापुच्छ्रे गाउँपालिका पुर्ख्यौली घर भई श्रीमतीसहित पोखरा दीपमा बस्दै आएका गुरुङका छोरीहरु बेलायत बस्छन् । उनीहरु आएपछि मात्रै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

१८ भाद्र २०८१, मंगलवार १५:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा