Play

प्रम ओलीले आउँदो आइतबार बिश्वासको मत लिने

गुरुकुल खबर


पोखरा, नबनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन‍् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहे अनुसार ओलीले बिश्वासको मत लिन लागेका हुन।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री ओलीले आइतबार (साउन ६ गते) विश्वासको मत लिने भएका हुन्।  त्यस दिन उनले देशबासीका नाममा सम्बोधन समेत गर्नेछन्।

प्रधानमन्त्री ओलीले गत सोमबार अर्थात् असार ३१ गते शपथ ग्रहण गरेर पद बहाली गरेका थिए। उनि नेपाली काँग्रेस सहित अन्य दलको समर्थनमा प्रधानमन्त्री बनेको हुन ।

२ श्रावण २०८१, बुधबार १८:०८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा