Play

नेविसंघ जनप्रियमा रक्तदान, ७६ युनिट रगत संकलन

गुरुकुल खबर


पोखरा, नेपाल विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पसले आयोजना गरेको  खुल्ला रक्तदान कार्यक्रममा ७६ जनाले रक्तदान गरेका छन् । बुधवार आयोजित रक्तदान कार्यक्रमको प्रमुख अतिथि जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विरेन्द्र नारायण विजुक्छे रहेका थिए ।

नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य एवम् क्याम्पसका इकाईका  सभापति निर्दाेष विक्रम पौडेलको अध्यक्षतामा   कार्यक्रम सम्पन्न भएको थियो कार्यक्रममा निमित्त क्याम्पस प्रमुख रमेश खड्का, क्याम्पसका  संस्थापक स्व वि यु सचिव एवम् नेपाली कांग्रेस क्षेत्र नं १ प्रदेश क का सचिव ध्रुबराज अधिकारी , निवर्तमान क्याम्पस प्रमुख कृष्णबावु बराल लगायत रहेको जानकारी नेविसंघ क्याम्पस ईकाइका सचिब सुजन भट्टराईले गुरुकुल खबरलाई दिएका छन् ।

सोहि कार्यक्रमममा  नेविसंघ जनप्रिय बहुमुखी क्याम्पसका सभापति निर्दाेष विक्रम पाैडेललाइ सम्मान समेत गरिएको भट्टराईले बताए ।

१९ माघ २०८०, शुक्रबार १९:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा