Play

इजरायलमा ज्यान गुमाएका नेपालीहरुलाई श्रदाञ्जली सँगै सम्झनामा दिप प्रज्वलन

गुरुकुल खबर


पोखरा, इजरायलमा ज्यान गुमाएका नेपालीहरु प्रति श्रदाञ्जली सगै उनीहरुको सम्झनामा मंगलबार पोखरा महानगरपालिका वडा नम्बर १ स्थित सिम्पानी चोकमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।

त्रि–शक्ति समाज सेवा क्लव, पोखरा १ सिम्पानीको आयोजनामा इजरायल र हमास विचको युद्धमा ज्यान गुमाएका सम्पुर्ण नेपालीहरुमा भावपुर्ण श्रदाञ्जली अर्पण सगै उनीहरुको सम्झनामा दिप प्रज्वलन गरिएको हो ।

दिवंगत नेपालीहरुको सम्झनामा आयोजना गरिएको कार्यक्रममा क्लबका अध्यक्ष सगै कार्यसमिति र साधारण सदस्यहरु लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

शोकलाई शक्तिमा परिणत गर्नुपर्छ भन्दै कार्यक्रम आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष शिव केसीले जानकारी दिए ।

२४ आश्विन २०८०, बुधबार १६:१५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा