Play

कानूनमन्त्री गुरुङ अस्पताल भर्ना

गुरुकुल खबर


पोखरा। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।

उनी बिहीबार दिउँसो अस्पताल भर्ना भएका हुन्।

उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।

स्वकीय सचिव प्रेम केसीका अनुसार मन्त्री गुरुङलाई उच्च रक्तचापको र मुटुको धड्कनमा समस्या देखिएको छ।

२६ श्रावण २०८०, शुक्रबार ०१:१० मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : gurukulkhabar@gmail.com
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा