Play

कानूनमन्त्री गुरुङ अस्पताल भर्ना

गुरुकुल खबर


पोखरा। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।

उनी बिहीबार दिउँसो अस्पताल भर्ना भएका हुन्।

उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।

स्वकीय सचिव प्रेम केसीका अनुसार मन्त्री गुरुङलाई उच्च रक्तचापको र मुटुको धड्कनमा समस्या देखिएको छ।

२६ श्रावण २०८०, शुक्रबार ०१:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा