जानुका प्यानलका पदाधिकारीहरुले १,५०० मत गणना हुँदा पाएको मत
अध्यक्ष : जानुका अधिकारी पराजुली ७९१
वरिष्ठ उपाध्यक्ष : गोपिचन्द्र वास्तोला ७९४
प्रथम उपाध्यक्ष : विक्रम कर्माचार्य ९०४
द्वितीय उपाध्यक्ष : ध्रुबबाबु भट्टराई ९५७
महासचिव : भरतराज ओझा ७५२
उपमहासचिव : गंगा कुमारी मल्ल ८४८
कोषाध्यक्ष : हरि वस्ताकोटी ८०५
जानुका प्यानलका सदस्यका उमेदवारहरुले १,३०० मतगणना हुँदा प्राप्त गरेको मत
भविन्द्र पुन (भविन) ७१३
बीरेन्द्रराज भुर्तेल ६७२
दिपक अधिकारी ६३५
कृष्णप्रसाद तिमिल्सिना ६१७
प्रतिक्षा रानाभाट ७२०
प्रभा कुमारी पौडेल लामिछाने ६४५
सन्दिप बुढाथोकी ६१५
सुजन न्यौपाने ७४१
राजेन्द्र प्यानलका पदाधिकारीहरुले १,५०० मत गणना हुँदा प्राप्त गरेको मत
अध्यक्ष : राजेन्द्र ओझा ६६९
वरिष्ठ उपाध्यक्ष : उपेन्द्रराज सुवेदी ६६२
प्रथम उपाध्यक्ष : मेनुका श्रेष्ठ ५५२
द्वितीय उपाध्यक्ष : धिरजकुमार श्रेष्ठ ४९९
महासचिव : जिवन तिवारी ७०७
उपमहासचिव : लक्ष्मीप्रसाद ढुगाना ६०८
कोषाध्यक्ष : टिकाराम सापकोटा ६३६
राजेन्द्र प्यानलका सदस्यका उमेदवारहरुले १३०० मत गणना हुँदा प्राप्त गरेको मत
भीमप्रसाद सुवेदी (सन्तोष) ३५७
घनश्याम ढुंगाना ४६५
किशोर अधिकारी ४७८
कृष्णप्रसाद सुवेदी ५९१
नवराज पौडेल ५९५
सन्तोष हमाल ३५१
सुरेन्द्र गुरुङ ४८७
शिबराज अधिकारी ४१८

















