Play

बन बिज्ञान क्याम्पसको प्रमुखमा डा. नारायण गौतम नियुक्त

गुरुकुल खबर


पोखरा, वन विज्ञान अध्ययन संस्थान केन्द्रीय क्याम्पस पोखराको क्याम्पस प्रमुखमा सहप्राध्यापक डा. नारायणप्रसाद गौतम नियुक्त भएका छन्।

त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको हालैको निर्णयअनुसार सहप्राध्यापक डाक्टर गौतमलाई क्याम्पस प्रमुखको जिम्मेवारी प्रदान गरिएको हो।

आइएस्सीबाट विद्यावारिधिसम्मै वनविज्ञान विषयमा अध्ययन गरेका उनले चीनबाट विद्यावारिधि अध्ययन पूरा गरेका हुन् ।

क्याम्पसबाट उत्कृष्ट शिक्षकबाट सम्मानित, त्रिभुवन विश्वविद्यालयबाट उत्कृष्ट शिक्षक सम्मानित हुँदै राष्ट्रिय शिक्षा पुरस्कार २०८१ प्राप्त गरेका २ कार्यकाल सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख र विषय समिति अध्यक्ष भइसकेका गौतम बारा सिमराका स्थायी बासिन्दा हुन् ।

१ माघ २०८१, मंगलवार १४:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा