Play

फेवासिटी अस्पतालमा नयाँ संचालक समिति, अध्यक्षमा सर्वजीत

गुरुकुल खबर


पोखरा, पोखराको नागढुंगामा संचालनमा रहेको फेवासिटी अस्पताल प्रा. लि. को २५ औं बार्षिक साधारण सभा तथा नबौं अधिवेशन सम्पन्न भएको छ अधिबेशनले फेवासिटी अस्पतालको संचालक समितीको अध्यक्ष सर्बजित अधिकारीलाई निर्बाचित गरेको छ।

अस्पताल संचालक समितिका सदस्यहरुमा डा. सुरेश थापा, डा. भोजराज न्यौपाने, दिनेश बाबु खड्का, हरी के सी, डा. ध्रुब बहादुर अधिकारी र डा. टुमाया घलेलाई चयन गरिएको छ।

पोखराको सृजनाचोकमा संचालनमा रहेको फेवासिटी अस्पतालले केहि वर्ष अगाडी पोखराको नागढुंगा नजिक आफ्नै जग्गा र भवन समेत बनाएर सोहि स्थानमा अस्पताल संचालनमा ल्याएको थियो।

फेवासिटी अस्पतालको स्थापना र संचालनमा पोखराका पुराना चिकित्सक डा. बुद्धि बहादुर थापाको महत्वपुर्ण योगदान रहेको छ।

१८ पुष २०८१, बिहीबार १२:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा