Play

पर्बत समाज अमेरिकाको नयाँ कार्यसमिति, अध्यक्षमा रबिन शर्मा पुननिर्बाचित

गुरुकुल खबर


  • केशव शर्मा / मेरिल्याण्ड (अमेरिका)

नेपालको पर्बत जिल्लाबाट अमेरिकामा पुगेर विभिन्न पेशा र ब्यबसायमा संलग्न व्यक्तित्वहरुको संस्था ‘पर्बत समाज अमेरिका’को छैटौं साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ। अधिबेशनले नयाँ कार्यसमितिको अध्यक्ष पदमा रबिन  शर्मालाई दोश्रो कार्यकालको लागि पनि अध्यक्ष नै निर्बाचित गरेको छ।

नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा मिलन थापा बाँनिया, उपाध्यक्षहरुमा रोशन लामिछाने र सञ्जीव पौडेल तथा महासचिबमा शिवलाल पुरी निर्बाचित भएका छन। कार्यसमितिको सचिवमा ईश्वर श्रेष्ठ, कोषाध्यक्षमा आनन्द शर्मा र सह कोषाध्यक्षमा  राजेश जिसी निर्वाचित भएको छन।  कार्यसमितिमा पदाधिकारी र सदस्यहरु गरि २३ जना रहेका छन।

२२ आश्विन २०८१, मंगलवार १५:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा