Play

पोखरा -२७ शिशुवाको चक्रदेबी सहकारी तोडफोडको आरोपमा ९ जना पक्राउ

गुरुकुल खबर


पोखरा, कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ३० शिसुवामा रहेको चक्रदेवी सहकारी संस्थामा तोडफोड गरेको आरोपमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ सहकारीका कर्मचारीहरुलाई धम्क्याएको, कागजपत्र हिनामिना गरेको, टेलीफोन र नेटको तार समेतमा क्षति पुर्याएको भन्दै उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ

पक्राउ पर्नेहरुमा कास्कीको माछापुच्छ्रे गा.पा. ५ रिवान बस्ने बर्ष ३६ को प्रकाश बि.क., झापाको भद्रपुर न.पा.३ बस्ने वर्ष ४० को राजिव प्रसाई, कास्कीको पोखरा म.न.पा.२७ लेखनाथ वस्ने वर्ष ४२ को गणेश शाही, वर्ष २९ को समिन बि.क, वर्ष २७ को संजिप सुनार, वर्ष ५२ को यम ब.चौरेली र वर्ष ४९ की कृष्ण कुमारी चौरेलीका साथै रुपन्देही नगरपालिका – ११ घर बताउने वर्ष ४७ की कमला चन्द एबम नवलपरासी घर बताउने वर्ष ४२ की बिष्णु बोहरा रहेको कास्की प्रहरीले जनाएको छ

८ जेष्ठ २०८१, मंगलवार २१:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा