Play

बेगनास तालमा प्युठानका युवक मृत फेला

गुरुकुल खबर


पोखरा, कास्कीको वेगनासतालमा एक युवक मृत फेला परेका छन् । उक्त शव प्युठानका अनिश श्रेष्ठको भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पोखरा महानगरपालिका वडा नं.३१ अलैची कुना स्थित तालमा उत्तानो तैरियको अवस्थामा पुरुष व्यक्तिको शव रहेको भन्ने सूचना पाएपछि प्रहरी उक्त स्थलमा पुगेको थियो ।

ईलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा ७ जनाको टोली खटीई उक्त शव तालबाट बाहिर निकाली हेर्दा उनले बोकेको कालो झोला भित्र रहेको नागरिकता अनुसार जिल्ला प्युठान मलरानी गा.पा. वडा नं.४ बस्ने वर्ष २२ को अनिश श्रेष्ठ रहेको भन्ने खुल्न आएको थियो ।

प्रारम्भिक अनुसन्धान तथा घटनास्थल मुचुल्का पश्चात् शव पोष्टमार्टमको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

१७ आश्विन २०८०, बुधबार १२:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा