Play

कोशीमा सभामुख बनेका इस्राइल मन्सुरी समेतको मत जोडेर मुख्यमन्त्री उद्धव थापाले पाए विश्वासको मत

गुरुकुल खबर


पोखरा, कोशी प्रदेशमा सभामूख बनाइएका इस्राइल मन्सुरी समेतको मतका आधारमा मुख्यमन्त्री  उद्धव थापाले विश्वासको मत पाएका छन् ।बैठकको अध्यक्षता गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीले पनि मतदान गरेर बहुमत पुर्याइएको हो।

सोमबार विश्वासको मत लिन आयोजित प्रदेश सभा बैठकमा कूल उपस्थिति ७७ जना मध्ये ४७ जनाले थापाको पक्षमा मतदान गरेका थिए । जुन प्रदेश सभा सदस्य संख्या ९३ को बहुमत हो । विपक्षमा ३० मत परेको थियो ।

तर नेकपा एमाले लगायतका विपक्षी दलले सभामुखको समेत मत प्रयोग गरी बहुमत पुर्याउनु असंवैधानिक भन्दै विरोध प्रकट गरेको छ । यसअघि पनि सभामुखको मतले मुख्यमन्त्री बनेका उद्धव थापाको सरकारलाई अदालतले बदर गरिदिएको थियो ।

४ भाद्र २०८०, सोमबार १८:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा