Play

नेपाली काँग्रेस केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजकि

गुरुकुल खबर


पोखरा, यही साउन २ गतेदेखि जारी नेपाली काँग्रेस केन्द्रिय समिति बैठकले गरेका निर्णय बुधबार सार्वजनिक गरिएको छ । महामन्त्री विश्वप्रकाश शर्माले निर्णयहरु पढेर सुनाएका थिए ।

पार्टी सभापति शेरबहादुर देउवाले बुधबार नै बैठकमा उठेका प्रश्नहरुको जवाफदिने कार्यक्रम रहेको छ । उनी बाहेक बैठकमा अन्य सबैजसोले बोलिसकेका छन् । देउवा बोल्नु अघि नै बैठकका निर्णय सुनाइएको हो ।

१० श्रावण २०८०, बुधबार १८:२६ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा