Play

हाम्रो गन्तब्यको बिरुवा संरक्षण कार्यक्रम

गुरुकुल खबर


पोखरा, हाम्रो गन्तब्य बहुउद्येश्सीय सहकारी सस्था लिमिटेडले आफ्नो स्थापना दिवसको अवसरमा बिरुवा गोडमेल तथा संरक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा म.न.पा.– वडा नं. १८, मा सहकारीले अघिल्लो वर्ष सारेका बिरुवा संरक्षण गर्दै मरेको स्थानमा नयाा वृक्षरोपण गर्ने कार्यक्रम सम्पन्न गरेको हो ।

सहकारीका सल्लाहकार लक्ष्मण तिमिल्सिनाको उपस्थितिमा सम्पन्न कार्यक्रम सहकारीका अध्यक्ष बिष्णु प्रसाद तिमिल्सिना, सचिव बिभिषण तिमिल्सिना, कोषाध्यक्ष शरण शाक्य, सदस्य सन्तोष पौडेल, राम प्रसाद तिमिल्सिना, सरोज लामा, राजकुमार प्रधान सल्लाहकार सन्तोष शर्मा तिमिल्सिना, प्रबन्धक सरोज लामा लगायतको उपस्थिति रहेको थियो ।

सहकारीले बिरुवा सार्ने र रेखदेख नगर्ने गर्नुको सट्टा बिरुवा सारी सकेपछि हुर्काउनु पर्ने कुरामा कार्यक्रमका सहकर्मीले जोड दिएका थिए ।

१ श्रावण २०८०, सोमबार १५:३८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा