Play

मोरक्कोलाई २-१ ले हराउँदै क्रोएसियालाई विश्वकप फुटबल-२०२२ मा तेस्रो स्थान

गुरुकुल खबर


मोरक्कोलाई २-१ ले हराउँदै क्रोएसियाले विश्वकप फुटबल-२०२२ मा तेस्रो स्थान हासिल गरेको छ । क्रोएसिया अहिलेसम्म ६ पटक विश्वकपमा सहभागी भएको छ भने तीन पटक पदक जित्न सफल भएको छ । यसअघि क्रोएसिया सन् १९९८ मा तेस्रो र २०१८ मा उपविजेता बनेको थियो ।
तस्बिर : फिफा
 

२ पुष २०७९, शनिबार २३:२० मा प्रकाशित
Nabintech