Play

उद्घाटन खेलमा आयोजक कतारको हार

गुरुकुल खबर


काठमाडौँ — कतारमा आईतबारबाट सुरु भएको विश्वकप उद्घाटन खेलमा आयोजक कतारले हार बेहोरेको छ ।

अल बायात रंगशालामा सुरु भएको इक्वेडरसँगको खेलमा कतार २–० ले पराजित भएको हो ।

इक्वेडरका लागि दुवै गोल एनर भ्यालेन्सियाले गरेका हुन् ।

५ मंसिर २०७९, सोमबार ०२:३८ मा प्रकाशित
Nabintech