तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, February 4, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एमाले नेता कृष्ण थापाको विगतको कार्यकाल उपलब्धिमुलक नरहेको भन्दा आपत्ति

गुरुकुल खबर गुरुकुल खबर
२०७९ बैशाख १९ मा प्रकाशित
in विशेष, Breaking News, गण्डकी प्रदेश, राजनीति, व्यक्ति/संस्था
एमाले नेता कृष्ण थापाको विगतको कार्यकाल उपलब्धिमुलक नरहेको भन्दा आपत्ति
74
SHARES
296
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ,नेकपा एमालेको तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उमेदवार कृष्ण थापाले पोखरा नगरपालिकाको प्रमुख र संयन्त्रमा रहेर काम गर्दा पनि पोखरा सपार्न कुनै उल्लेखनीय काम गर्न नसकेको भन्ने विषयलाई नेकपा एमाले सम्बद्ध केही कार्यकर्ताहरुले स्वीकार्न नसकेपछि विवाद बढेको छ ।

पोखराको प्रमुख अनि कर्मचारीले स्थानीय तह संचालन गर्दा पनि थापा संयन्त्रको सदस्य भएर बैठकमा जाने गर्दथे । निर्वाचित प्रमुख जस्तो व्यक्ति एउटा कर्मचारीको नेतृत्वमा बन्ने संयन्त्रमा बसेर बैठक भत्ता लगायतका सुविधा लिने गरेको कुरालाई लिएर उनको पार्टी भित्र र बाहिरबाट त्यसबेला पनि आलोचना हुने गरेको थियो तर उनि पार्टीका अरु प्रतिनिधिलाई संयन्त्रमा नपठाई लामो समय आंफु नै जाने गर्दथे

यसरी संयन्त्रमा रहंदा उनले आफ्नो अनुकुलका व्यक्ति र संस्थालाई बजेट र कार्यक्रम लगायतका सुविधा दिन बाध्य पार्ने गरेको कर्मचारीहरुले समेत बताउंदै आएका थिए ।

यसै बिच प्राईम टाईम टेलिभिजनद्वारा आयोजित स्थानीय तह निर्वाचन २०७९ विषेश कार्यक्रम छायाँकनका क्रममा पोखरामा एमाले नेता एवं महानगरका प्रमुख पदका उमेदवार थापालाई अटेरी अभियानको तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका अर्का उमेद्वार गनेस पौडेलले २०५४ सालमा पोखरा महानगरपालिकाको प्रमुख हुँदा र संयन्त्रमा समेत गरेर १० वर्ष पोखरा विगार्न योगदान गरेको बताएपछि एमाले कार्यकर्ताहरुले होहल्ला सुरु गरेका हुन् ।

कार्यक्रमका प्रस्तोता ऋषि धमलाले पटक पटक शान्त हुन आग्रह गर्दा पनि उनिहरु नरोकिएपछि केही समय कार्यक्रम अवरुद्ध हुन पुगेको थियो। कार्यक्रमका सहभागीहरुले एमाले उमेद्वार थापालाई पोखरा सभागृह नीजि क्षेत्रलाई बेचेको, कर्मचारी भर्नामा मनोमानी गरेको, पोखरा महानगरपालिकालाई कार्यकर्ता भर्तिकेन्द्र बनाएको र हजारौँ दलित समुदायको अपमान हुने गरि पीडिकको पक्षमा वकालत गरेको लगायतका प्रश्नहरु सोधेका थिए ।

कार्यक्रममा ढिला गरि उपस्थित भएका एमाले उमेद्वार थापालाई बिचमा राख्ने भनि कुर्सी साट्न खोजेपछि कार्यक्रममा बोल्दै गरेका राप्रपाको तर्फबाट मेयर पदका उमेद्वार शंकर खराल आफ्ना कार्यकर्ता सहित कार्यक्रम छोडेर बाहिरिएका थिए । राष्ट्रिय टेलिभिजनको बहसमुलक कार्यक्रममा आफ्नो पार्टीलाई अपमान गरिएको खरालले प्रतिक्रिया दिए ।

नेकपा एमालेले यस अघि गण्डकी प्रदेश सदस्य दीपक पौडेललाई पोखराको मेयरको उम्मेदवार बनाएको थियो । पोखराकै एउटा सुनचाँदी पसलमा सिक्रि चोरेको भिडियो सामाजिक सञ्जालमा भाईरल भएपछि एमालेले रातारात उम्मेदवार परिवर्तन गरी थापालाई उम्मेदवार बनाएको हो । थापामाथि उक्त भिडियो भाईरल बनाएको आरोप पनि नेकपा एमालेकै कार्यकर्ताहरुले लगाउंदै आएका छन् ।

गण्डकीमा पृथ्वीसुब्बा गुरुङ विरुद्ध गुट चलाईरहेको आरोप लागेका एमाले नेता खगराज अधिकारीसँग मिलेर थापाले भिडियो भाईरल बनाएको कार्यकर्ताहरुको भनाई रहेको छ ।

२०५४ सालमा मेयर हुँदा पोखराको फेवाताल प्रदूषण हुने गरि सेती नदिको नहर तालमा लगेर मिसाउने काम गरेको आरोप पनि उनि माथी छ पर्यटन पूर्वाधार विकास आयोजनाको दोश्रो चरण अन्तर्गतका विभिन्न कामहरु गर्दा थापा सहितको टोलीले मोटो रकम कमिशन लिएको कुरा समेत त्यस बेला विवादित बनेको थियो । तत्कालीन उपप्रमुख समेत रहेका एमाले नेता मान बहादुर गुरुडं र प्रमुख थापाका बिच कमिशनको कुराले उनिहरुबिच कार्यालय र बैठक चलेको समयमा समेत बिवाद हुने गरेको थियो ।

२०५४ साल ताकै एउटा सार्वजनिक कार्यक्रमको दौरानमा थापाले ‘जोगी हुन राजनीति गरेको होईन ।’ भन्ने अभिव्यक्ति दिएर आलोचित समेत बनेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

सर्वाधिक पढिएका

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी
समाचार

नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा
राजनीति

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.