तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Tuesday, February 7, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रजातन्त्र सेनानी संघ कास्कीद्वारा वृत्तचित्र निर्माण, प्रदर्शन र सेनानी सम्मान

गुरुकुल खबर गुरुकुल खबर
२०७८ चैत्र २० मा प्रकाशित
in राजनीति, गण्डकी प्रदेश, व्यक्ति/संस्था, समाचार
प्रजातन्त्र सेनानी संघ कास्कीद्वारा वृत्तचित्र निर्माण, प्रदर्शन र सेनानी सम्मान
72
SHARES
286
VIEWS
Share on FacebookShare on Twitter

पोखरा , नेपाली कांग्रेस निकट नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सक्रिय रहेका केही प्रजातन्त्र सेनानीहरुको जीवनकथामा आधारित वृत्तचित्र प्रदर्शन गर्नुका साथै प्रजातन्त्रिक आन्दोलनमा योगदान पुर्याएका प्रजातन्त्रका सेनानीहरुलाई एक विशेष कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।

शनिवार पोखरा उधोग वाणिज्य संघको हलमा आयोजित एक भव्य समारोहका बिच प्रजातन्त्रका सेनानीहरुको भिंडियो प्रदर्शन गर्नुका साथै प्रजातन्त्रका सेनानीहरुलाई मरणोपरान्त एवं जीवित अवस्थामा नै सम्मान गरिएको हो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका सहित अन्य चार वटा गाउं पालिकामा रहेर प्रजातन्त्रका लागि लामो समय निरन्तर सक्रिय योद्दाहरुलाई मरणोपरान्त एवं जिवित अवस्थामा सम्मान गर्ने क्रममा झण्डै १ सय २५ जनालाई सम्मान गर्रिएको थियो ।

नेपाली कांग्रेस कास्कीको समन्वयमा तयार गरिएको वृत्तचित्रमा विशेष गरि लिलाभक्त आचार्य. दिपक जोशी , खरिलाल विश्वकर्मा , कृष्ण बहादुर कुंवर , हिरामणी सुवेदी . भोजराज भण्डारी लगायतका प्रजातन्त्रका सेनानीहरुको स्मरण समेटिएको छ ।

वृत्तचित्र मार्फत वहांहरुले नेपाली कांग्रेसमा रहेर प्रजातन्त्र प्राप्तीको लागि आंफुले गरेको संघर्ष सहित समकालीन साथीहरुसंगै गरिएको आन्दोलनका बारेमा स्मरण गर्नुभएको छ । यसका साथै कांग्रेस नेता विश्वेश्वर प्रसाद कोईराला सहित सुवर्ण शमसेर राणा , कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंह , गिरिजा प्रसाद कोईराला लगायतका पार्टी नेताहरुको सान्निध्यमा रहेर कांग्रेसको संगठन बिस्तार अनि कांग्रेसले आव्हान गरिएका आन्दोलनको बारेमा वहांहरुले आफ्नो स्मरण वृत्तचित्र मार्फत सुनाउनुभएको थियो ।

कतिपय घटना स्मरण गर्ने क्रममा वहांहरु भावुक बनेको मात्र नभएर आंखाबाट आशु समेत बग़ावतों देख्दा वृत्तचित्र हेर्नेहरु समेत भावविव्हल बनेका थिए ।

नेपाली कांग्रेसले प्रजातन्त्रका केही सेनानीहरुलाई विभिन्न माध्यमबाट सम्मान गर्ने गरेको भएपनि प्रजातन्त्र सेनानी संघ मार्फत आम प्रजातन्त्र सेनानीहरुको भावना र स्मरण वृत्तचित्र मार्फत सार्वजनिक गरि धेरै जनालाई सम्मान गरेको सम्भवतः यो पहिलो पटक भएको प्रजातन्त्र सेनानी संघ कास्कीका सहसचिव देवदत्त कोईरालाले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कांग्रेसलाई आजको अवस्थामा ल्याउन अनि प्रजातन्त्र प्राप्तिका लागि अग्रज हरुले गरेको योगदान र संघर्षका बारेमा पछिल्लो पुस्तालाई जानकारी दिने उद्देश्यले वृत्तचित्र प्रदर्शन र सेनानी सम्मान कार्यक्रम गरिएको बताउनुभयो ।

इतिहासका बारेमा जानकारी नभए वर्तमानमा अगाडी बढ्न समेत कठिनाई हुने भएकोले आजको युवा पुस्तालाई इतिहास बुझाउने र प्रजातन्त्र अनि कांग्रेसको बाटोमा हिंड्ने बनाउन प्रजातन्त्र सेनानीहरुको भनाई संगै वहाहरुले जिवनमा भोगेका घटनाले उत्प्रेरित गरेको सभापति बरालको भनाई थियो ।

नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाट प्रमुख अतिथी रहेको कार्यक्रममा नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीका सभापति लिलाभक्त आचार्य, कार्यक्रम संयोजक देवदत्त कोईराला , भगवती कोईराला, शकुन्तला कोईराला लगायतले आआफनो भनाई राख्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, कास्कीका पूर्व सभापति एवं पूर्व मन्त्री यज्ञ बहादुर थापा, पूर्व सभापति कृष्ण केसी , पूर्व सभापति शोभियत बहादुर अधिकारी, प्रजातन्त्रका सेनानी हरु सहित तिनका परिवार र कांग्रेस नेता कार्यकर्ताहरुको ठुलो उपस्थिति रहेको थियो । वृत्तचित्र निर्माणमा पनि लिलाभक्त आचार्यले महत्वपुर्ण आर्थिक सहयोग गर्नुभएको थियो ।वृत्तचित्रको निर्माण भकारी ईभेन्ट्सले गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

२०७९ माघ २४ मा प्रकाशित
प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित

सर्वाधिक पढिएका

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी
व्यक्ति/संस्था

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

२०७९ माघ २४ मा प्रकाशित
प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण
शिक्षा/स्वास्थ्य

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक
खेलकुद

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड
समाचार

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
राजनीति

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.