तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, February 4, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

समाजवादी प्रेस संगठनको बिस्तारित बैठकबाट विधान सर्वसम्मत पारित

प्रेस चौतारीबाट बिद्रोह गरी ६ महिंनामा नै देशब्यापि रुपमा संगठन बिस्तार

गुरुकुल खबर गुरुकुल खबर
२०७८ चैत्र १३ मा प्रकाशित
in समाचार, बाग्मती प्रदेश, राजनीति, व्यक्ति/संस्था
समाजवादी प्रेस संगठनको बिस्तारित बैठकबाट विधान सर्वसम्मत पारित
43
SHARES
173
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को समाजवादी प्रेस संगठन नेपालले संगठनको विधान सर्वसम्मत पारित गरेको छ ।

देशभरिका ब्यवसायिक र श्रमजीबी पत्रकारहरुको हक अधिकारका लागि एकताबद्ध भएर गोलबन्द हुने प्रतिबद्धता सहित समाजबादी प्रेस संगठन नेपालको दुई दिने प्रथम बिस्तारित बैठक आइतबार काठमाडौमा सम्पन्न भएको हो ।

देशभरिबाट अति उत्साहका साथ सहभागी ३ सय ५० जना समाजबादी प्रेस संगठनका सस्थापक सदस्य, प्रदेश संयोजक, जिल्ला अध्यक्ष र संयोजक सहभागी बिस्तारित बैठकले समाजबादी प्रेस संगठनको बिधान २०७८ लाई ब्यापक छलफल गरी सर्बसम्मत रुपमा पारित गरेको हो ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समापन गरेको बिस्तारित बैठकको उदघाटन सोही पार्टीका सम्मानित नेता झलनाथ खनालले गरेका थिए । अध्यक्ष नेपालले प्रतिगमन अझै पनि पुर्ण रुपमा सच्चिन बाकी रहेकोले लोकतन्त्र र संविधानका पहरेदार देशभरिका पत्रकारहरुलाई समाजवादी प्रेस संगठनमा गोलबन्द भई आआफ्नो ठाउंबाट प्रभाबकारी भुमिका निर्बाह गर्न आह्वान गरेका छन् ।

प्रतिगमनको मतियार बनेको प्रेस चौतारीबाट बिद्रोह गरी ६ महिंनामा नै देशब्यापि रुपमा संगठन बिस्तार गरिसकेको समाजबादी प्रेस संगठनको बिस्तारित बैठकले महासचिव भुपराज खडकाले पेश गरेको संगठनात्मक प्रतिबेदन, प्रदेश इञ्चार्जहरुहरुले पेश गरेको प्रतिबेदन र कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिबेदन पारित गर्नुका साथै बरिष्ठ पत्रकार एवं संगठनका सस्थापक टंक पन्तले प्रस्तृत गरेको २० बुदे महत्वपुर्ण समसामयिक प्रस्ताबहरु पनि सर्बसम्मतिले पारित गरेको छ ।

संगठनका अध्यक्ष एवं बरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको बिस्तारित बैठकमा एकीकृत समाजवादीका उपमहासचिब एवं मोर्चा संगठनका प्रमुख डा बिजय पौडेल, उपमहासचिब एवं केन्द्रिय प्रचार बिभागका प्रमुख जगन्नाथ खतिवडा, बरिष्ठ पत्रकार एवं संगठनका सस्थापकहरु किशोर श्रेष्ठ, बालकृष्ण चापागाइ, खेम भण्डारी, सुवास खतिवडा, बिनोद ढुगेल, अशेष घिमिरे, चमिना भटराई सहित संगठनका नेताहरुले प्रेस स्वतन्त्रता, श्रमजीबी पत्रकारहरुको हक हित र ब्यबसायिक सुरक्षाका लागि सबै पत्रकारहरु एक भएर आवाज उठाउनुपर्ने कुरामा जोड दिएका छन् ।

बिस्तारित बैठकको मान्युट कमिटीमा उपाध्यक्ष प्रकाश खतिवडा, सुभाष साह र तीर्थ सिग्देल, बहस नोट कमिटीमा नबराज छत्कुली, तेज वाग्ले र उर्मिला कुंवर र प्रस्ताब कमिटीमा बरिष्ठ पत्रकार टंक पन्त र भरतराज पोख्रेल रहेका थिए ।

कार्यक्रममा पत्रकार खेम भण्डारीद्वारा लिखित पुस्ताक ‘हावामहलको कुशल कारिगर’ नामक पुस्तकको बिमोजन, कलम डटकमडटएन्पीको शुभारम्भ र २ वटा चुनावी गितहरुको सार्वजनिक समेत गरिएको संगठनका महासचिव भुपराज खडकाले बताए।

बिस्तारित बैठकले अझै पनि अन्यौल र भ्रमबाट प्रतिगमनको पक्षमा रहेका कतिपय पत्रकार साथीहरुलाई अग्रगमन, लोकतन्त्र, प्रेस स्वतन्त्रता र सबिधानको रक्षाका लागि संघर्ष गरेको र केही समय अगाडि स्थापित सकमाजवादी प्रेस संगठनमा गोलबन्द हुन आह्वान गरेको छ ।

बैठकले पारित गरेका समसामयिक महत्वपुर्ण प्रस्तावहरु

श्रमजीबी पत्रकाह्रुको हक हित एवं पत्रकारका मुद्धालाई पत्रकारिताको बिकास र श्रीबृद्धिसंग जोडदै ब्यबसायिक पत्रकारिताको बिकासका लागि बिस्तारित बैठक प्रतिबद्धता सहित नेतृत्वदायी भुमिका निर्बाह गर्न अग्रसर हुने घोषणा गर्दछ ।

नेपाली पत्रकारिताको आबश्यकता अनुरुपका ज्ञान ,सीप प्रबिधि, आदिको प्रयोग र बिकासका लागि संगठनले अह्ं भुमिका खेल्ने प्रतिबद्धता सहति सबै जिम्मेबार पक्षलाई आह्वान गर्दछ ।

आम संचार तथा सामाजिक संजालको प्रयोगलाई ब्यबसायिक पत्रकारहरुले कुशलतापुर्बक उपयोग गरी त्यसलाई दुस्पयोग हुन नदिन सचेततापुर्बक भुमिका निर्बाह बैठक आह्वान गर्दछ ।

अझै पनि अन्यौल र भ्रमबाट प्रतिगमनको पक्षमा रहेका कतिपय पत्रकार साथीहरुलाई अग्रगमन , लोकतन्त्र , प्रेस स्वतन्त्रता र सबिधानको रक्षाका लागि संघर्ष गरेको र केही समय अगाडि स्थापित समाजबादी प्रेस संगठनमा गोलबन्द हुन बिस्तारित र्बैठक आह्वान गर्दछ ।

नेपाली पत्रकारिताका मुलमुद्धाहरुको पहिचान गरी तिनको समाधान गर्ने गरी अगाडि संगठन थप प्रतिबद्धता ब्यक्त गर्दछ ।

पत्रकारिता क्षेत्रको लगानी तथा ब्यबस्थापनलाई ब्यबस्थित गर्देै मिडिया उधोगलाई संस्थागत बिकास गर्न बिस्तारित बैठक आह्वान गर्दछ ।

आगामी निर्बाचनमा लोकतन्त्र र सबिधानको रक्षा सहित कार्यान्वयनमा लागेका आम पत्रकारहरु एकताबद्ध भै देशको बिकास , प्रेस स्वतन्त्रता एवं लोकतन्त्र र सबिधानको रक्षाका लागि सघर्ष गरेकाहरुको पक्षमा भुमिका खेल्ने अठोट सहित सबैलाई सोही अनुसार आहवान पनि गर्दछ ।

बिना कारण संसद चल्न नदिने र अनेक षडयन्त्र गरी सबिधानलाई कमजोर साबित गराउने प्रबृत्ति अहिले पनि कायमै रहेकोले प्रतिगमनलाई सैद्धान्तिक तथा सांस्कृतिक ूरुपमा नै परास्त गर्ने गरी थप क्रियाशशील हुन यो बैठक आह्वान गर्दछ ।

राजनीतिक दल र पत्रकारबीचको सबन्धलाई परिभाषित र निर्धारित गर्ने रणनीति , बिचार , सिद्धान्त र कामको आधारमा तय गर्न बिस्तारित बैठक अठोट गर्दछ ।

समाजमा रहेका महत्वपुर्ण मुद्धालाई पत्रकारहरुले मिडियामार्फत प्रभाबकारी रुपमा भुमिका स्थान दिनुपर्ने आबश्यकतालाई थप स्पष्टताका साथ अगाडि बढन बिस्तारित बैठक मार्फत हामी प्रतिबद्धता ब्यक्त गर्दछौ ।

प्रतिभाशाली , क्षमतावान पत्रकारहरुलाई नेपाली पत्रकारिताको मुल प्रबाहमा टिकाई राख्ने रणनीति अख्तियार गर्न र नेतृत्वदायी भुमिका निर्बाह गर्न संगठन प्रतिबद्धता ब्यक्त गर्दछ ।

पत्रकारितामा अल्पसंख्यक , सीमान्तकृत , समुदायका साथै पछाडि पारिएका हरेक लिंग क्षेत्र जाति , भाषाको प्रतिनिधित्व बढाउने र सक्रिय बनाउने रणनीतिका साथ ठोस पहल गर्न बिस्तारित बैठक अठोट गर्दछ ।

सबिधान र लोकतन्त्र माथि केपी ओलीको सरकारले गरेको आक्रमण र ध्वंस पार्ने योजना एक हद सम्म असफल भएपनि अझै पनि सबिधानमाथि त्यहि शक्तिबाट खतरा रहेकोले पुर्ण रुपमा प्रतिगमन नसच्चिएसम्म संगठित ढंगले अगाडि बढनुपर्ने महशुस बिस्तारित बैठकले गर्देै त्यसका लागि सचेत रहन सबै समक्ष आह्वान समेत गर्दछ ।

प्रतिगमनको पक्षमा लागेको समुहबाट बिद्रोह गरी अग्रगमनका लागि गठित समाजबादी प्रेस संगठनमा आबद्ध भै प्रेस संगठनलाई देश ब्यापि रुपमा प्रभाबकारी रुपमा बिस्तारका लागि आआफना ठाउंबाट भुमिका निर्बाह बिस्तारित बैठक मार्फत हामी सबै प्रतिबद्धता सहित अठोट गर्दछौ ।

अनेक चुनौतिका बाबजुत समाजबादी प्रेस संगठनमा आबद्ध साथहरुलाई बिभिन्न स्थानमा आबश्यक ब्यबस्थापन गर्न बिस्ताति बैठक सबद्ध पक्ष समक्ष आह्वान गर्दछ ।

मोफसलका मिडियाको पनि बिकास र संरक्षण एवं दक्षता बढाउन संगठनको तर्फबाट आबश्यक रणनीति अख्तियार गरी प्रभाबकारी भुमिका निर्बाह गर्ने प्रतिबद्धता सहित राज्य समक्ष आबश्यक सहयोगका लागि आह्वान गर्दछ ।

पत्रकाहरुको स्वास्थ्य उपचारका लागि बिशेष ब्यबस्था गर्न राज्य समक्ष आह्वान सहित बिशेष अनुरोध गर्दछ ।

पछिल्लो समयमा नाग।रकलाई गभीर असर गर्ने गरी भैरहेको मुल्यबृद्धि नियन्त्रण गर्न र भ्रष्टाचारीलाई कडा भन्दा कडा कारबाही गर्न यो बैठक आह्वान गर्दछ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित
अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

२०७९ माघ १९ मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेसका केही वडाध्यक्ष र  केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

कांग्रेसका केही वडाध्यक्ष र केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

२०७९ माघ १८ मा प्रकाशित

सर्वाधिक पढिएका

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित
अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम
खेलकुद

अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

२०७९ माघ १९ मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी
विशेष

राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेसका केही वडाध्यक्ष र  केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?
विशेष

कांग्रेसका केही वडाध्यक्ष र केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा
व्यक्ति/संस्था

कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

२०७९ माघ १८ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.