तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Sunday, June 4, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

महिलामैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री थापा

गुरुकुल खबर गुरुकुल खबर
२०७८ फाल्गुन २५ मा प्रकाशित
in गण्डकी प्रदेश, व्यक्ति/संस्था, समाचार
महिलामैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री थापा
45
SHARES
180
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दु कुमार थापाले महिलामैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मंगलबार ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस एवं रेडियो जननी ९०.६ मेगाहर्जको ८ औं वार्षिकोत्सवको अवसरमा रेडियोले आयोजना गरेको “व्यवसायमा महिला, अवसर र चुनौती” विषयक अन्तरक्रिया कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभयो । सो अवसरमा उहाँले नेपाल सरकारले महिलाहरुको निम्ति कानुन परिमार्जन गर्दै थुप्रै अवसरहरु प्रदान गरिरहेको पनि बताउनुभयो ।

व्यवसायिक, राजनीतिक, शैक्षिक र सामाजिक क्षेत्रमा महिलाहरुको सहभागिता उल्लेखनिय रहेको भन्दै उहाँले गण्डकी प्रदेश सरकारले स्तन क्यान्सर र पाठेघर क्यान्सरको निशुल्क उपचार गर्ने निर्णय गरेको जानकारी गराउनुभयो ।  क्यान्सर पीडितका लागि नेपाल सरकारले एक लाख र गण्डकी प्रदेश सरकारले ५० हजार उपलब्ध गराउँदै आएको र व्यवसायिक क्षेत्रमा महिलाहरुको आर्कषण बढाउन प्रदेश सरकारले सहज नीति निर्माण गर्दै आइरहेको समेत बताउनुभयो ।

मन्त्री थापाले प्रदेश सरकारले कोभिड प्रभावित व्यवसायिक क्षेत्रलाई ब्याज सरकारले नै तिर्ने गरी कर्जा उपलब्ध गराउन लागेको बताउनुभयो । यसका लागि चालू आर्थिक वर्षको जीवन रक्षा कोषमा एक अर्ब रुपैयाँ राखिएको भनाई उहाँको छ । सामाजिक, राजनीतिक, प्रशासनिक, सांस्कृतिक क्षेत्रमा महिला पुरुषमा देखिएको विभेदको अन्त्य गर्न सम्बद्ध संघसंस्थाले महिला जागरण सम्बन्धि तालिम समयसमयमा गरीराख्नुपर्ने पनि मन्त्री थापाले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपालको जनगणना अनुसार ३७ प्रतिशत महिलाहरुले मात्र रोजगारी पाएको भन्दै महिलाहरु आफै नै जाग्नुपर्ने आवश्यकतमाथी जोड दिनुभयो । परम्परालाई समेट्दै र आधुनिकतालाई अंगाल्दै उद्यमी क्षेत्रमा अगाडी बढेको खण्डमा उद्यमशिलता प्रतिक हुन सक्ने पनि मुल्मीको भनाई थियो ।

सो कार्यक्रममा रेडियो जननी ९०.६ का शेयर सदस्य एवं पर्यटन व्यवसायी लक्की कार्की क्षेत्रीले वर्तमान समयमा महिलाका अधिकार र मुद्दाहरुलाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । त्यस्तै महिला उद्यमीको अवस्था, अवसर, चुनौती, पर्यटन र व्यवसायमा महिलाको स्थान लगायत बिषयमा प्रस्तुतीकरण दिनुभएको थियो ।

सो अन्तरक्रिया कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य मुना बास्तोलाले महिला व्यवसायीहरुलाई उद्यम तर्फ आर्कषित गर्नका निम्ति समाजमा रहेका अवसर, चुनौती र समाधानका बिषयमा प्रकाश पारिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा रेडियो जननी ९०.६ का संस्थापक अध्यक्ष हिरा भट्टराईलाई जननी सम्मान–२०७८ बाट सम्मान गरिएको थियो ।

सम्मान पश्चात् कार्यक्रममा बोल्दै उहाँ विभिन्न पेशा, व्यवसाय÷उद्यम क्षेत्रका रहेका महिलाहरुले भोगिरहेका समस्या तथा चुनौतीमाथि बहस तथा अबको बाटोको विषयमा केन्द्रित रहेर गरिएको अन्तरक्रिया कार्यक्रमले सार्थकता पाएको बताउनुभयो । उद्यमशिलतालाई प्रबद्र्धन गर्नका लागि सरकारले ल्याएका रणनीतिक कार्यक्रमहरुबारे आम महिलाहरु अझै अनविज्ञ रहेकाले कार्यक्रमको माध्यमबाट सरकारका योजनाहरु, व्यवसायी महिलाहरुको आवाज, समस्या, अहिलेको अवस्थाका बारेमा छलफल गरि रेडियोले विगतका वर्षहरु जस्तै आफ्नो मुल नारामा प्रतिबद्ध रहि कार्य गरेको बताउनुभयो ।

विभिन्न अप्ठ्यारा परिस्थितहरुले गर्दा महिलाहरुमा कौशलता, सोच र सृजनात्मक योजनाहरु हुँदा हुँदै पनि अघि बढ्न नसक्ने भन्दै यस्ता समस्याहरु र चुनौतीहरुलाई न्युनीकरण गर्न समाधानका बाटोहरु पहिल्याउदै अघि बढ्नु पर्ने आजको आवश्यकता रहेको रेडियो जननीका अध्यक्ष सविता शेरचनले बताउनुभयो ।

रेडियो जननी ९०.६ का निवर्तमान अध्यक्ष मिलन थापाले समाज रुपान्तरणमा महिलाको सहभागिता उल्लेख्य रहेको भन्दै सामान्य देखि नेतृत्व तहसम्म पुग्न महिला सक्षम रहेको बताउनुभयो । महिलाको नेतृत्व विकासमा सम्बन्धित निकायहरुको चासोसँगै महिलाहरुले पनि आफ्नो हकहितका लागि संघर्ष गर्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय उद्योग व्यवसाय महासंघका उपाध्यक्ष विष्णु गुरुङ एकता, पोखरा कास्की हस्तकला संघका सचिव बुद्धि पुर्जा, कानुन अधिकृत सृजना आचार्य, पोखराका विभिन्न वडाका महिला जनप्रतिनिधि, पर्यटन व्यवसायी साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम

२०८० जेष्ठ २१ मा प्रकाशित
देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन

देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन

२०८० जेष्ठ २१ मा प्रकाशित
रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार

रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार

२०८० जेष्ठ २१ मा प्रकाशित
भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री

भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री

२०८० जेष्ठ २० मा प्रकाशित
सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने

सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने

२०८० जेष्ठ २० मा प्रकाशित
भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु,  ९ सयबढी घाइते (फ़ोटो फिचर)

भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु, ९ सयबढी घाइते (फ़ोटो फिचर)

२०८० जेष्ठ २० मा प्रकाशित

सर्वाधिक पढिएका

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै
गण्डकी प्रदेश

गण्डकी प्रदेशको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम

२०८० जेष्ठ २१ मा प्रकाशित
देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन
खेलकुद

देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन

२०८० जेष्ठ २१ मा प्रकाशित
रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार
व्यक्ति/संस्था

रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार

२०८० जेष्ठ २१ मा प्रकाशित
भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री
विशेष

भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री

२०८० जेष्ठ २० मा प्रकाशित
सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने
समाचार

सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने

२०८० जेष्ठ २० मा प्रकाशित
भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु,  ९ सयबढी घाइते (फ़ोटो फिचर)
विश्व

भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु, ९ सयबढी घाइते (फ़ोटो फिचर)

२०८० जेष्ठ २० मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.