तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Tuesday, February 7, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मुनाल लायन्स क्लबको १५ औं स्थापना दिवसमा विशेष कार्यक्रम

सक्षम व्यक्तिलाई नेतृत्वमा पठाउन र असहायको हितमा काम गर्न लायन्स जस्ता संस्थाले सरकारलाई दवाव दिनु पर्छ - पराजुली

गुरुकुल खबर गुरुकुल खबर
२०७८ फाल्गुन २१ मा प्रकाशित
in समाचार, गण्डकी प्रदेश, व्यक्ति/संस्था
मुनाल लायन्स क्लबको १५ औं स्थापना दिवसमा विशेष कार्यक्रम
92
SHARES
366
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, पोखरामा रहेर विभिन्न पेशा र व्यवसायमा संलग्न युवाहरुको सक्रियतामा स्थापित लायन्स क्लब अफ पोखरा मुनालले आंफ्नो स्थापनाको १५ औं वर्ष पुरा गरेको छ । २५ जना युवाहरु संस्थापक सदस्य रहेको क्लबमा अहिले करिव ५० जना सदस्य छन । क्लवको संस्थापक अध्यक्ष युवा व्यवसायी सरोज श्रेष्ठ हुनुहुन्छ ।

पोखरा र आसपासको क्षेत्रका असहाय , विपन्न र अशक्त हरुलाई बिभिन्न सहयोग गर्दै आएको मुनाल लायन्स क्लबले आंफ्नो १५ औं वार्षिकोत्सवका अवसरमा शनिवार एक विशेष कार्यक्रमको समेत आयोजना गर्यो । कार्यक्रममा क्लवको संस्थापक सदस्यहरुलाई सम्मान गर्नुका साथै क्लवको नया सदस्लाई स्वागत र क्लवले आयोजना गरेको विभिन्न कार्यक्रममा बिजयी हुने एवं सहयोग गर्ने क्लवका सदस्य एवं सदस्यका परिवारलाई सम्मान गरिएको थियो।

कार्यक्रमका अतिथी नेपाल सरकारका न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति गंगाधर पराजुलीले लायन्स क्लवले सेवाका भावनाले विभिन्न व्यक्ति र संस्थाहरुलाई गर्ने सहयोग र सदस्यहरुबिचमा हुने फेलोशिप कार्यक्रमबाट आंफु प्रभावित बनेको बताउनुभयो।

मुनाल वा अन्य लायन्सका सदस्यहरुले गरिव , असहाय र अशक्तहरुलाई मात्र नभएर अप्ठेरोमा परेका नागरिकहरुलाई सदस्यहरुबाट संकलित रकमबाट विभिन्न सहयोग गर्दै आएको कुराको चर्चा गर्दै पराजुलीले नागरिकहरुको शिक्षा, स्वास्थ्य लगायत आधारभूत आवश्यकता पुरा गर्नुपर्ने दायित्व सरकारको हुने भएकोले यस्ता विषयमा लायन्स लगायतका संस्थाले अभियान चलाउनुपर्ने र दवाव दिनुपर्नेमा जोड़ दिनुभयो।

लायन्स क्लव भित्र राजनीति नगरेपनि पोखराको समग्र विकास र पोखरेलीहरुलाई सुखी र समृद्ध बनाउने एजेण्डा लिने योग्य र क्षमतावान व्यक्तिलाई स्थानीय, प्रदेश र केन्द्र सरकारमा पठाउन सके लायन्स जस्ता संस्थाले समेत गर्व गर्न मिल्ने अवस्था आउने पराजुलीको भनाई थियो।

कार्यक्रममा पराजुलीले क्लवका संस्थापक सदस्यहरु , नया सदस्यहरु र विभिन्न क्रियाकलापों बिजयी हरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष सरोज श्रेष्ठ, पूर्व अध्यक्षहरु तेज नारायण पराजुली, ज्ञानेन्द्र कोईराला, राजु अधिकारी र चन्द्र कुंवर , रिजन चियरपर्सन कृष्ण तिमिल्सिना , क्लबका उपाध्यक्ष रामेश्वर बराल , सचिव राम थापा, क्लबका नया सदस्य एवं अधिवक्ता हेमराज अधिकारी र सदस्यका परिवारको सदस्यको तर्फबाट श्रद्धा श्रेष्ठ लगायतले आआफ्नो भनाई राख्नुभएको थियो ।

क्लबको १५ औं स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रम ( चार्टर नाइट प्रोग्राम ) मुनाल लायन्स क्लबका अध्यक्ष भरत मानन्धरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
मुनाल लायन्सले बाढ़ी पिडितहरु, अग्नि पिडितहरुलाई मात्र नभएर विभिन्न समस्यामा परेका नागरिकहरुलाई पनि सहयोग गर्दै आएको छ। क्लवले रक्तदान लगायतका मानवीय र सेवा एवं सहयोग पुर्याउने तर्फ आफ्ना गतिविधिहरु केन्द्रीत गर्दै आएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

२०७९ माघ २४ मा प्रकाशित
प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित

सर्वाधिक पढिएका

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी
व्यक्ति/संस्था

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

२०७९ माघ २४ मा प्रकाशित
प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण
शिक्षा/स्वास्थ्य

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक
खेलकुद

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड
समाचार

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
राजनीति

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.