तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, June 2, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गण्डकी प्रज्ञा प्रतिष्ठानको योजना सार्वजनिक

गुरुकुल खबर गुरुकुल खबर
२०७८ असार ११ मा प्रकाशित
in कला/साहित्य, गण्डकी प्रदेश, प्रदेश गतिविधि, विविध, समाचार
गण्डकी प्रज्ञा प्रतिष्ठानको योजना सार्वजनिक
31
SHARES
124
VIEWS
Share on FacebookShare on Twitter

पोखरा असार ११ । गण्डकी प्रज्ञा प्रतिष्ठानले आगामी आर्थिक वर्ष २०७८ र ०७९ मा दीर्घकालीन र अल्पकालीन योजनाका आधारमा काम गर्ने भएको छ । भाषा, साहित्य, संगीत, कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय काम गर्ने भएको छ ।

प्रतिष्ठानले गण्डकी प्रदेश सरकारको मन्न्त्रीपरिषद्को २०७८ वैशाख १४ गतेको निर्णयअनुसार गठित ‘गण्डकी प्रज्ञा प्रतिष्ठान’ले भाषा, साहित्य, संगीत, कला र संस्कृतिको क्षेत्रमा क्रियाशील संघसंस्था र स्रष्टाहरुसँग अन्तक्र्रिया कार्यक्रम गर्ने र सोको प्रचारमा टेवा पुऱ्याउने योजना बनाएको छ ।

प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले विभिन्न विधामा योगदान पुऱ्याएका स्रष्टाहरुको बायोग्राफी निर्माण गर्ने र स्रष्टा कलाकार, साहित्यकारको परिचयपत्र निर्माण तथा वितरणको काम गरिने गुरुकुल खबरलाई बताए । संस्थाको लोगो र वेबसाइड बनाई अनलाइन माध्यममार्फत पनि प्रतिष्ठानका गतिविधिबारे जानकारी लिन मिल्ने गरी व्यवस्थित गरिने समेत बताए ।प्रतिष्ठानले पृथ्वी पुरस्कार, भानु पुरस्कार, धर्मराज पुरस्कार, झलकमान पुरस्कार, लेखनाथ पुरस्कार, अलिमिया पुरस्कार, बुद्धि परियार पुरस्कार, क्या. मीनबहादुर गुरुङ पुरस्कार, माधव घिमिरे पुरस्कार, भेडीखर्के साइँलो पुरस्कार, धर्मशीला पुरस्कार वितरण गर्ने समेत उपकुलपति गुरुङ जनाकारी दिए । 

यसैगरी भूपी शेरचन पुरस्कार, चेतन कार्की पुरस्कार, गोकुल जोशी पुरस्कार, विषे नगर्ची पुरस्कार, अम्मर गुरुङ पुरस्कार, कल्याण शेरचन पुरस्कार वितरण कार्यक्रमलाई समेत निरन्तरता दिइने छ ।

स्रष्टा उपचार कोष यो वर्ष २५ लाख पुऱ्याउने लक्ष्य सहित उपकुलपति गुरुङको संयोजनमा एक समिति गठन गरी आवश्यक प्रक्रिया अगाडि बढाइने भएको छ । 

प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले लोकनृत्य, लोक गायन, लोकदोहोरी, चित्रकला र साहित्य क्षेत्रका विभिन्न प्रतियोगिता सञ्चालन गर्ने तयारीमा प्रतिष्ठान रहेको बताए ।

नाटक लेखन प्रशिक्षण तथा प्रदर्शन गर्ने, संस्थाको भावना अनुसार सञ्चालन हुने महोत्सव तथा कार्यक्रमहरुमा सहकार्य गर्ने योजना प्रतिष्ठानको छ । यसैगरी संस्थाको वार्षिकोत्सवका अवसरमा विभिन्न सम्मान तथा पुरस्कार वितरण कार्यक्रम समेत गरिने भएको छ ।

श्रेष्ठका अनुसार संगीत, ललितकला, साहित्य, संस्कृति, लोक संस्कृति र नाटक विधामा गण्डकी प्रज्ञा पुरस्कार प्रदान गरिनेछ । सर्वज्ञमान, सरोज गोपाल, रत्नदास, मेलवादेवी, भुवनेश्वर कोइराला, सर्वज्ञ विश्वकर्मा, मुक्तिनाथ शर्मा लगायत अन्य स्रष्टाहरुको नाममा पुरसेकार जोड्ने विषयलाई निरन्तरता दिइने योजना प्रतिष्ठानको छ । अभिनय, नृत्य, गायन, वाद्यवादन, चित्रकला, मूर्तिकला, भाषणकला, उद्घोषण कला विषयमा प्रशिक्षण सञ्चालन गर्ने योजना प्रतिष्ठानको छ । अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने कार्यक्रमहरुमा आवश्यकता अनुसार सहभागिता गराउने लक्ष्य गण्डकी प्रज्ञा प्रतिष्ठानले राखेको छ ।

स्थापना दिवस, गणतन्त्र दिवस, संगीत दिवस, छन्द दिवसका अवसरमा कार्यक्रम गर्ने श्रेष्ठले जानकारी गराए । भानुजयन्तीका दिन सप्ताहव्यापी कार्यक्रमको तयारीमा प्रतिष्ठान छ । उनले भाषा, साहित्य, संगीत, कला र संस्कृतिको क्षेत्रमा सामाजिक विषयहरुको प्रतिनिधित्व हुने गरी अध्ययन गर्ने र गराउने कार्यलाई अगाडि बढाउने बताए । प्रतिष्ठानको स्थायी कार्यालय स्थापनाका लागि यो वर्ष जग्गा व्यवस्थापन र भवनको नक्सा तयार गर्ने योजना रहेको श्रेष्ठले बताए ।

प्रतिष्ठानले गण्डकी प्रदेशका सबै स्थानीय तहमा भाषा, साहित्य, संस्कृति, लोक संस्कृति, ललितकला, नाट्यकला, संगीतको संरक्षण र प्रवद्र्धनका लागि विद्यालय स्तरबाट सचेतनामूलक कार्यक्रम समेत गर्ने भएको छ । कार्ययोजना सहितको क्यालेन्डर प्रकाशन, स्रष्टा उपचार कोषको सञ्चालन, एकेडेमीको प्रगति विवरण तथा यसको विकासका लागि प्रदेश सरकारसँग छलफल कार्यक्रम, मुुख्यमन्त्रीसँग बाल साहित्य कार्यक्रम, आवश्यकता अनुसार भ्रमण कार्यक्रम, सांस्कृतिक ग्राम निर्माण गर्न पोखरा प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरी जग्गा पहिचान’ लगायत कार्ययोजना प्रतिष्ठानको छ । सबैले कार्यक्रम गर्ने गरी खुला  स्टेज निर्माण गर्ने योजनामा प्रतिष्ठान छ । प्रतिष्ठानका विभागहरुसँग सहकार्य गरी विभागीय कार्यक्रमलाई समेत निरन्तरता दिइने श्रेष्ठले बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

सर्वाधिक पढिएका

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत
व्यक्ति/संस्था

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार
विशेष

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै
व्यक्ति/संस्था

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष
समाचार

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु
विशेष

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण
समाचार

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.