Play

एम्नेष्टी इन्टरनेसनलको ‘अधिकारको लागि लेखौं’ अभियान पोखरामा पनि शुरु

गुरुकुल खबर


पोखरा, एम्नेष्टी इन्टरनेसनल नेपाल शिक्षक तथा सामाजिक कार्यकर्ता समूह ८२ ले ‘अधिकारको लागि लेखौं’ अभियान (write for right) – २०२६ को शुभारम्भ गरेको छ।  अभियानको शुभारम्भ प्रमुख अतिथि समुहका पुर्व संयोजक एबम सल्लाहकार मुक्तिप्रसाद ढकालले पहिलो हस्ताक्षर गरेर एबम मैनबत्ती बालेर गरिएको थियो।

शुभारम्भ कार्यक्रममा शिक्षक तारानाथ भण्डारी, निबर्तमान संयोजक नरेश प्रसाद बराल, पुर्व संयोजक रमेश प्रसाद बराल, एम्नेस्टी एम्बेसडर कुलदेबी बराल लगायतका बक्ताले संस्थाको बिबिध गतिबिधि र मानव अधिकारको बर्तमान अबस्थाको बारेमा जानकारी गराएका थिए।

कार्यक्रममा समुहका संयोजक दुर्गाराज बरालले हस्ताक्षर् कार्यक्रम केहि दिन सम्म अभियानको रुपमा अगाडी बढ्ने जानकारी गराएका थिए।   उक्त कार्यक्रमको संचालन समुहकी सचिब सुमना सुबेदीले गरेकी थिईन।

१ मंसिर २०८३, मंगलवार ०९:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा