Play

पोखराको लेकसाइडमा दुर्घटना, घाइतेको मेट्रोसिटि अस्पतालमा उपचार हुँदै

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -६  लेकसाइड नजिक डीहिको पाटनमा दुर्घटना भएको छ।

ग १ ख ४३७२ नम्बरको नगरबसले ठक्कर दिंदा मोटरसाइकल चालक घाइते भएको छन।

उनको पोखराको सिर्जनाचोक स्थित मेट्रोसिटि अस्पतालमा उपचार भैरहेको छ।

उनको अबस्था खतरामुक्त रहेको कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालयले  गुरुकुल खबरलाई जानकारी दिएको छ।

बुधबार दिउँसो उक्यत दुर्घटना भएको हो । तस्बिर- आशिष पुरी

५ भाद्र २०८१, बुधबार १४:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा