Play

सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेस सम्बद्ध ईन्जिनियरको संस्था सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन) गण्डकी प्रदेशले इन्जिनियरींगको पढाई सकेका तर नेपाल ईन्जिनियरिंग काउन्सिलबाट ईन्जिनियरको लाईसेन्स प्राप्त नगरेकाहरुको लागि विभिन्न विधामा लाईसेन्स ओरियन्टेशन कार्यक्रम गर्ने भएको छ ।

यहि जेष्ठ २७ गते हुन लागेको लाइसेन्स ओरिएन्टेशन कार्यक्रमबाट लाइसेन्स प्राप्त नगरेका गण्डकी प्रदेशका करिब तिन सय इन्जिनियर लाभान्वित हुने बुझिएको छ ।

लाईसेन्स परिक्षालाई सहयोग हुने मात्र नभएर ईन्जिनियरिङ पेशा अपनाउनेहरुको दक्षता अभिवृद्धिमा त्यस किसिमको कार्यक्रमले सहयोग पुग्ने सिडेन गण्डकीका सचिब बिशाल थापाले जानकारी दिएका छन ।

कार्यक्रमका लागि सहभागी हुन आवश्यक समन्वय गर्ने जिम्मेवारी सस्थाका सहसचिव निरोज लामिछानेले लिएको बताईन्छ ।

२० जेष्ठ २०८०, शनिबार २२:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा