पोखरा, बालेन्द्र शाह नेतृत्वक सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पढेर सुनाएका हुन् ।
नीति कार्यक्रम पढ्न तल क्लिक गर्नुहोस..
२८ बैशाख २०८३, सोमबार १८:२३ मा प्रकाशित













