Play

कांग्रेसको आर्थिक नीति तथा योजना बिभाग र स्वास्थ्य विभागमा सदस्यहरु मनोनित

गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेल प्रमुख रहेको नेपाली कांग्रेस आर्थिक नीति तथा योजना विभागको सदस्यमा विभिन्न व्यक्तित्वलाई मनोनित गरेका छन ।

उक्त बिभागको सदस्यमा मनोनित हुनेहरुमा प्रा. विनय कुसियत – धनुषा प्रा.डा. रश्मी राजभण्डारी – काठमाडौं,  डा. सुदन ओली – रोल्पा, डा. ईशा घर्ती – लम्जुङ,  डा. रेवतबहादुर कार्की – ओखलढुंगा,  डा. प्रताप छत्कुली – धादिङ, डा. राजेन्द्र बीर – कैलाली, अमरबहादुर रोकाय – सुर्खेत. राजकुमार त्रिपाठी(आर.के.) – धादिङ र होमप्रसाद घिमिरे – ललितपुर रहेका छन।

यसै गरि नेपाली कांग्रेसका सभापति देउवाले नेपाली कांग्रेसको विधान बमोजिम पार्टीका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव प्रमुख रहेको नेपाली कांग्रेस स्वास्थ्य विभागको सदस्यमा पनि विभिन्न ब्यक्तित्वलाई मनोनयन गरेका छन ।

मनोनित हुने विभागका सदस्यहरुमा डा. लक्ष्मीराज पाठक – कैलाली, डा. मुक्तिराम श्रेष्ठ – अर्घाखाँची, डा. अनिलकुमार झा – सप्तरी, डा. सुमन कर्माचार्य – रामेछाप, डा. सुशीलनाथ प्याकुरेल – ललितपुर, श्यामचन्द्र यादव – धनुषा, ईश्वर कार्की – झापा, विष्णुप्रसाद भट्टराई – स्याङ्जा, पुजा फुयाल – सोलुखुम्बु र वुधिसरा सुनुवार – सुर्खेत रहेको नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्ण प्रसाद पौडेलले गुरुकुल खबरलाई जानकारी दिएका छन।

११ पुष २०८१, बिहीबार १९:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा