Play

प्रेस चौतारीका केन्द्रीय सदस्य थापालाई मातृशोक

गुरुकुल खबर


पोखरा, नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चैातारी नेपालका केन्द्रिय सदस्य तथा क्षेत्री समाजका उपाध्यक्ष कृष्ण थापलाई मात्रीशोक परेको छ ।

थापाकी आमा कृष्ण कुमारी थापाको ७९ वर्षको उमेरमा बुधबार निधन भएको हों ।उनि केहि समय देखि गम्भीर बिरामी परेकी थिईन।

उनि विभिन्न धार्मिक संस्थामा आबद्द थिईन थापाको अन्त्येष्टि बिहिबार गरिंदै छ ।

स्वर्गीय थापाका दुइ छोराहरु मध्ये जेठा सन्तोष बहादुर थापा हुन् भने अर्का कृष्ण बहादुर थापा हुन् ।

कृष्ण थापा पोखराको सिर्जना बिकास केन्द्रका पूर्व अध्यक्ष समेत हुन। उनि घामपानि बचत तथा ऋण सहकारी संस्था लगायत अन्य संस्थामा पनि आबद्द छन्।

२४ फाल्गुन २०८०, बिहीबार ०९:२७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा