Play

राष्ट्रिय स्वतन्त्र पार्टीलेले ‘राष्ट्रव्यापी दबाब अभियान’ चलाउने

गुरुकुल खबर


काठमाडौँ , राष्ट्रिय स्वतन्त्र पार्टीले(रास्वपा)ले ‘राष्ट्रव्यापी दबाब अभियान’ चलाउने भएको छ। रास्वपाले पहिलो चरणअन्तर्गत माघ २१ गतेदेखि प्रत्येक प्रदेशबाट ३/३ वटा योजना छनोट गरी २१ आयोजनामा दबाब दिनेका लागि उक्त अभियान सुरू गरेको जनाएको छ।

त्यसका लागि रास्वपाले आफ्ना नेताहरूलाई विभिन्न ठाउँहरूमा खटाएको छ।

कुन नेता लाई कहाँ खटाईएको भन्ने जान्न यहाँ हेर्नुहोस ।

Dabab-Aabhiyan-Press-Note

२० माघ २०८०, शनिबार १६:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा