Play

लागू औषध सहित पोखरामा १ जना पक्राउ

गुरुकुल खबर


पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नम्बर १३ कुडहरबाट लागू औषध सहित १ जना पक्राउ गरेको छ ।

पोखरा १३ का ३० बर्षिय कृष्ण हमालको डेरा कोठाबाट लागू औषध डाईजापाम २०७ एम्पुल, फेनारगन २०७ एम्पुल र नुफिन २०७ एम्पुल गरी जम्मा ६२१ एम्पुल लागू औषध बरामद कास्की प्रहरीले जानकारी दिए छ ।

पक्राउ परेका हमाललाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १५ दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाइएको जनाएको छ ।

८ चैत्र २०७९, बुधबार ०६:३६ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा