तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, January 27, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कर्मचारी बचत तथा ऋण सहकारीको १५ औं साधारणसभा सम्पन्न

गुरुकुल खबर गुरुकुल खबर
२०७९ अशोज ११ मा प्रकाशित
in अर्थ, Breaking News, गण्डकी प्रदेश, समाचार
कर्मचारी बचत तथा ऋण सहकारीको १५ औं साधारणसभा सम्पन्न
39
SHARES
156
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कर्मचारी बचत तथा ऋण सहकारी संस्था पोखराको १५ औं साधारणसभा सोमबार सम्पन्न भएको छ ।

साधारणसभामा उत्कृष्ठ कारोबार कर्ता कृष्ण प्रसाद बराल, कृष्णप्रसाद बाँस्तोला र मुनुमाया सारु मगरलाई सम्मान गरिएको थियो ।

यसैगरी उत्कृष्ठ मासिक बचत कर्ता पार्वती कोइराला, अनिता देवकोटा र कृष्ण मुरारी सिग्देलका साथै पूर्व समिति तथा उप–समिति अन्तर्गत शिक्षा समितिका गुरुप्रसाद बाँस्तोला, लेखा समितिका गुरु प्रसाद आर्याल र ऋण उपसमितिका गोमा कुमारी श्रेष्ठ र लिलाप्रसाद पंगेनीलाई सम्मान गरिएको थियो ।

यसैगरी उत्कृष्ट ऐच्छिक बचत प्रेमप्रसाद ढकाल, पदमबहादुर घिमिरे र गीता वि.क., सदस्य वृद्धि अभियानका तर्फबाट अर्जुन गुरुङ, डिल्लीराम रेग्मी, रन्जना पोख्र्ररेल, मुक्ति गिरी र सुमन शर्मा, जेष्ठ सदस्यहरु राम कोइराला, रचना गुरुङ र हरिमाया सिग्देलका साथै उत्कृष्ट कर्मचारीका रुपमा शारदा गिरीलाई सम्मान गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी टेकबहादुर के.सीको प्रमुख आतिथ्यता र जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाको विशिष्ट आतिथ्यतामा सम्पन्न पहिलो सत्र कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियन केद्रिय कार्यसमितिका निर्वातमान बरिष्ठ उपाध्यक्ष सुुरेन्द्रप्रसाद अधिकारी, नेपाल निजामति कर्मचारी युनियन गण्डकी प्रदेश संयोजक दिपक रेग्मी, कास्की बचत तथा ऋण सहकारी संघ लि.का कोषाध्यक्ष शेयरबहादुर कार्की, निर्वतमान अध्यक्ष सुदिप ढकाल र सहकारी समिति पोखरा महानगरका अध्यक्ष रवि रमण तिवारीले आ आफ्नो भनाई राखेका थिए ।

अध्यक्ष महेशकुमार सिग्देलको अध्यक्षतामा सम्पन्न साधारणसभा कार्यक्रमको सञ्चालन केदार सापकोटाले गरेका थिए ।

साधारणसभाको दोस्रो सत्रमा सचिव, कोषाध्यक्ष, लेखा सुपरिवेक्षण एवम् लेखा परीक्षण समितिले आ आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.