तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Tuesday, February 7, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

हीरक जयन्तीमा विन्ध्यवासिनी माध्यमिक.विद्यालयका पूराना विद्यार्थीहरुलाई सम्मान

गुरुकुल खबर गुरुकुल खबर
२०७९ साउन २९ मा प्रकाशित
in शिक्षा/स्वास्थ्य, गण्डकी प्रदेश, व्यक्ति/संस्था, समाचार
हीरक जयन्तीमा विन्ध्यवासिनी माध्यमिक.विद्यालयका पूराना विद्यार्थीहरुलाई सम्मान
45
SHARES
178
VIEWS
Share on FacebookShare on Twitter

पोखरा , पोखराको बाटुलेचौर स्थित विन्ध्यवासिनी माध्यमिक.विद्यालयले आफना पूराना विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

हीरक जयन्ती समापन तथा नवनिर्मित भवन उद्घाटन पूर्व  विद्यालयमा आयोजित पुनर्मिलन कार्यक्रममा विद्यालयले स्थापनाकालिन विद्यार्थी ईन्द्रबहादुर बाँनिया, हेमबहादुर बाँनिया, जीवबहादुर बाँनिया, चतुरमान श्रेष्ठ, लोकबहादुर थापा, क्या. उदयबहादुर भण्डारी, उक्तप्रसाद पौडेल, कृष्णप्रसाद तिमिल्सीना, ई. कोमलप्रसाद तिमिल्सीना, दशरथ गौतम, ज्ञानबहादुर के.सी र टेकनाथ काफ्ले लाई सम्मान गरेको हो ।

सो अवसरमा पहिलो प्रवेशिका परीक्षा २०२१ सालमा सहभागी नरहरी भट्टराई, बलराज पौडेल, कृष्णमानसिंह भण्डारी, मूलराज तिमिल्सिना, तोयानाथ पौडेल, शालिग्राम अधिकारी, पूर्व विद्याथी संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतम, महालेखा परीक्षकको कार्यालयका सचिव एवम नायब महालेखापरीक्षक महेश्वर काफ्ले, विन्ध्यवासिनी उच्च मा.वि.का संस्थापक प्राचार्य नरहरि भट्टराईसहित विद्यालयलाई देशकै नमुना सामुदायिक विद्यालय बनाउन खटिने विद्यालयका ६६ जना शिक्षक कर्मचारीलाई समेत सम्मान गरेको छ ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यायातात व्यवस्था मन्त्री कुमार खड्का, प्रदेश नं १ का पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश सभा सदस्य पुष्पा के.सी भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापा र विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले सम्मान पत्र सहित सल आडाएर सम्मान गर्नुभयो।

सोही अवसरमा विद्यालयमा दश जोड दुई स्थापनाकालिन शिक्षक निर्मल सापकोटा, भोजबहादुर थापा, राजेन्द्र बहादुर देवकोटा, महेन्द्र रिमाल,श्रीधर न्यौपाने र धनेश्वर रखाल सम्मनित भए । त्यस्तै विद्यालय व्यवस्थापन समितिबाट दिईने अध्यक्ष पदक विद्यालयका सहायक प्रधानाध्यापक राम बहादुर बाँनियाले प्राप्त गरे ।

त्यस्तै २५ वर्ष स्थायी सेवा सम्मान बाट प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य पार्वति बाँनिया, दीर्घ सेवा सम्मानबाट लेखापाल भीमबहादुर गायक र टोपली गायक, १५ बर्षे सेवा सम्मानबाट ईश्वर खडका र महेन्द्रप्रसादपौडेल, १० वर्षे सेवा सम्मानबाट सपना रेग्मी, सविता अधिकारी र उत्कृष्ट बर्मचारीको रुपमा चमेरे गुफामा कार्यरत सरिता थापा कार्की सम्मानित भएका छन । यसअघि पुनर्मिलन कार्यक्रमको उद्घाटन गर्दै मन्त्री खडकाले विद्यालयको शैक्षिक उन्नयनमा भैतपूर्वहरुको भूमिका अवीस्मरणीय भएको बताउनु भयो, उहाँले शैक्षिक वातावरण राम्रो भएमात्र गुणस्तरीय शिक्षा मार्फत दक्ष जनशत्ति उत्पादन हुनसक्ने बतायनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, विद्यालयका सल्लाहकार दान बहादुर बाँनिया, भूपू विन्ध्यवासिनी विद्यार्थी मञ्चका अध्यक्ष हरि बरुवाल, प्रधानाध्यापक आचार्य, विद्यार्थी एलिश अधिकारी लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले नेपाली कला र संस्कृति झल्कने नृत्य र नाटक प्रस्तुत गरेको कार्यक्रमको संचालन शिक्षक ईन्दु भट्टराईले गरेकी थिईन । नेपालमै सामुदायिक विद्यालय तर्फ उत्कृष्ट बन्न सफ विन्ध्यवासिनी माविको नवनिर्मित भवन तथा हीरक जयन्तीको समापन यही श्रावण ३१ गते राष्ट्रपती विद्यादेवि भण्डारीको प्रमुख आतिथ्यतामा हुने बताईएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

२०७९ माघ २४ मा प्रकाशित
प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित

सर्वाधिक पढिएका

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी
व्यक्ति/संस्था

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

२०७९ माघ २४ मा प्रकाशित
प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण
शिक्षा/स्वास्थ्य

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक
खेलकुद

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड
समाचार

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
राजनीति

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.