Play

पोखरा महानगरपालिको मतगणना जारी, गठबन्धन दलका साझा उम्मेदवार आचार्यको अग्रता कायमै

गुरुकुल खबर


पोखरा २ जेठ/ पोखरा महानगरपालिकाको पछिल्लो मतपरिणम अनुसार गठबन्धन दलका साझा उम्मेदवार एकिकृत समाजवादीका धनराज आचार्यले ६ हजार मतको ल्याएका छन् ।

पोखरा महानगर पालिका वडा नम्बर १, २, ३, ४, १२, १३ २३, २४ र २५ को १४ हजार ४ सय ४३ मतगणनामा आचार्यले ८ सय १२ मतले अग्रता लिएका हुन् । एमालेका कृष्ण थापाले ५ हजार २ सय २७ मत प्राप्त गरेका छन् । राप्रपा शंकर खराल ६ सय ६८ मत र स्वतन्त्र खड्कराज पौडेल गनेश ३ सय ३३ मत ल्याए ।

उपमेयरमा नेपाली काग्रेसकी कोपिला रानाभाटले ६ हजार ७७ मत प्राप्त गरेकी छन् भने एमालेकी मन्जु गुरुङले ५ हजार ९ सय ७१ मत प्राप्त गरेकी छन् । कोपिलाले अहिले फेरी लिड गरेकी छन् ।

२ जेष्ठ २०७९, सोमबार २१:३१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा