Play

पोखराका सहकारी अभियन्ता ढकाललाई पत्निशोक

गुरुकुल खबर


पोखरा, कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडका पुर्ब अध्यक्ष एबम जिल्ला सहकारी संघ लिमिटेड कास्कीका पुर्ब लेखा संयाेजक सुदिप ढकाललाई पत्नीशोक परेको छ।

उनकी धर्मपत्नी दुर्गा ढकालको ४३ बर्षको उमेरमा अकल्पनीय निधन भएको कास्की जिल्ला सहकारी संघका संचालक सदस्य सबिना अधिकारी क्षेत्रीले गुरुकुल खबरलाई जानकारी दिईन ।

सहकारी अभियन्ताको रुपमा परिचित सुदिप ढकाल लामो समयदेखि पोखराको महेन्द्रपुलमा कार्यालय रहेको बिशाल बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन। त्यस अगाडी उनले गरिमा विकास बैंकमा समेत केहि समय काम गरेका थिए।

२४ जेष्ठ २०८२, शनिबार ०८:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा