Play

पोखरा महानगरपालिकामा गठबन्धन दलका साझा उम्मेदवार धनराजको अग्रता कार्यमै

गुरुकुल खबर


पोखरा, १ जेठ/ पोखरा महानगरपालिका पछिल्लो मतपरिणमबाट गठबन्धन दलका साझा उम्मेदवार एकिकृत समाजवादीका धनराज आचार्यको अग्रता कार्यमै छ ।

पोखरा महानगर पालिका वडा नम्बर १, २ र १२ को २४ सय मतगणनामा आचार्यले अग्रता लिएका हुन् । यो समाचार तयार पार्दासम्म गठबन्धनका साझा उम्मेदवार आचार्यले ९२३ मत प्राप्त गरेका छन् । एमाले कृष्ण थापाले ८०६ मत प्राप्त गरेका छन् । राप्रपाका शंकर खरालले १ सय ४८, स्वतन्त्र गनेश पौडेलले ५२ मत प्राप्त गरेका छन् ।

पोखरा १ को ९००, २ को ७०० र १२ को ८०० मत गणना भईसकेको छ । पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेका छन् । अहिले १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।

१ जेष्ठ २०७९, आईतवार ११:५९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा