तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Monday, May 29, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

‘नेपाली कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमितिमा कास्कीका ४  युवा

गुरुकुल खबर गुरुकुल खबर
२०७८ चैत्र २५ मा प्रकाशित
in अन्य
बैंकरसँग राष्ट्र बैंकको अनुरोध: देशलाई श्रीलंका हुनबाट बचाऔं-राष्ट्र बैंक
55
SHARES
219
VIEWS
Share on FacebookShare on Twitter

कास्की ,नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको चैत्र २२ गतेको बैठकको निर्णय अनुसार, समितिका संयोजक डा. प्रकाशशरण महतले पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा गठन भएको ‘नेपाली कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति’ विभिन्न जिल्लाका नेपाली कांग्रेसका युवा हरुलाई मनोनयन गर्नुभएको छ ।

मनोनयनमा पर्ने हरु मध्ये कास्कीका ४  युवा हरु समितिमा परेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । जस अनुसार नेविसंघका पूर्व केन्द्रीय सदस्य गोविन्द लामिँछाने सहित तिलकराम पौडेल , विश्वराज पौडेल र पुनम भट्ट रहनुभएको छ ।

समितिका अन्य सदस्यहरुमा पुष्प कुमार शाही  डोटी, बिकाश के.सी. सुनसरी, संजय यादव सिराहा, रामप्रसाद अधिकारी चितवन, पवन यादब दाङ, निलकण्ठ रिजाल  चितवन, कृष्ण कुमारी बस्नेत काठमाडौँ, मुक्ति पोडेल रुपन्देही, तुलसा पन्त  झापा, सरोज कुमार थापा काठमाडौँ, उर्मिला थपलिया धादिङ, मनोज बैद्य काठमाडौँ, बलदेव तिमिल्सेना सिन्धुपाल्चोक, कमला न्यौपाने स्याङ्जा, प्रेम राज जोशी कैलाली, प्रकाश घिमिरे  कपिलबस्तु, साधना घिमिरे  सुर्खेत, ललिता सुनार अर्घाखाँची, बिष्णु राज  कार्की  भक्तपुर, गोकर्ण चन्द दार्चुला, लोकेन्द्र रोकाया सदस्य बझाङ,सन्तोष चौधरी सिरहा, सुवास यादब सिरहा, शंकर पौडेल  तनहुँ, दिपक सोनी दैलेख ,नारायण चौधरी बर्दिया ,बिष्णु जोशी दार्चुला , शिब बोहरा बाजुरा, जनक भट्ट बैतडी, सम्भु जोशी दार्चुला, सन्तोष पाण्डे  दोलखा , गणेश सापकोटा  नवलपुर, बिमल चन्द्र बिष्ट ललितपुर ,गोबिन्द लामिछाने  कास्की रहनुभएको छ ।
combinepdf (2)

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

२०८० जेष्ठ १५ मा प्रकाशित
नेपाल सरकारका सचिव पाण्डेलाई हिरासतमा राख्न अनुमति, पूर्व मन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरुद्ध पक्राउ पुर्जी, किन पक्राउ पर्दैछन भुटानी शरणार्थी प्रकरणमा ‘हाइप्राेफाइल’ हरु

नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरण – एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ

२०८० बैशाख ३१ मा प्रकाशित

शीर्ष नेताको छलफललाई लिएर आशङ्का गरिरहनु आवश्यक छैन – प्रधानमन्त्री प्रचण्ड

२०८० बैशाख २७ मा प्रकाशित

चितवनका व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरण, व्यवसायी रुङ्टा र कँडेलकै लेखा प्रमुख जीवन रावलविरुद्ध पक्राउ पुर्जी जारी

२०८० बैशाख २० मा प्रकाशित
चितवनमा ३ दिने अन्तराष्ट्रिय औधोगिक प्रदर्शनी हुदै

चितवनमा ३ दिने अन्तराष्ट्रिय औधोगिक प्रदर्शनी हुदै

२०८० बैशाख १३ मा प्रकाशित
निर्वाचन आयोगलाई ८० वटा सवारी साधन सहयोग

निर्वाचन आयोगलाई ८० वटा सवारी साधन सहयोग

२०७९ कार्तिक १८ मा प्रकाशित

सर्वाधिक पढिएका

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु
समाचार

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु

२०८० जेष्ठ १५ मा प्रकाशित
मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा
समाचार

मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

२०८० जेष्ठ १५ मा प्रकाशित
पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार
समाचार

पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

२०८० जेष्ठ १४ मा प्रकाशित
गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)
गण्डकी प्रदेश

गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

२०८० जेष्ठ १३ मा प्रकाशित
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्
समाचार

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

२०८० जेष्ठ १२ मा प्रकाशित
नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण
अपराध

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

२०८० जेष्ठ १२ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.