Play

मिड टाउन लायन्सद्वारा भलाममा प्रतिक्षालय निर्माण

गुरुकुल खबर


पोखरा । लायन्स क्लब अफ पोखरा मिड टाउनले भलामस्थित पिपलडालीमा निर्माण गरेको प्रतिक्षालय समुदायलाई हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बात शनिबार समुदायलाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष रविराज भुर्तेलले जानकारी दिए । 

पोखरा महानगरपालिका वडा नं. २० का वडा अध्यक्ष सिमबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्सका क्लस्टर प्रमुख ठाकुरप्रसाद अधिकारी, एडभाइजर विष्णुप्रसाद बास्तोला, प्रथम उपाध्यक्ष सुनादेवी श्रेष्ठ, सचिव पोषबहादुर भुजेल लगायतले बोलेका थिए । 

क्लब एडमिनिष्टेटर त्रिलोचन गौतमको संयोजकत्वमा सो प्रतिक्षालय निर्माण गरिएको हो ।

१६ श्रावण २०७८, शनिबार २०:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा