Play

कोरोना पिडितलाई सेवा गर्दै जन्म दिन मनाइयो

गुरुकुल खबर


जेठ ५ पोखरा । विधार्थी नेता एवम् नेपाल विधार्थी संघका पुर्व केन्द्रीय सदस्य सरोज केसीले विभिन्न सामाजिक कार्य गर्दै आफ्नो जन्म दिन मनाएको जनाएका छन् ।

केसीले अस्पतालमा बिरामी कुरुवालाई भोजन र जिल्लाको कोभिड बिरामीलाई अस्पतालसम्म आउने जाने व्यवस्था, कोभिड विरामीको उपचारार्थ फ्रन्ट लाईनमा खटिएकाहरूलाई सहयोग गर्दै जन्मदिन मनाएको गुरुकुल खवरसंग जनाएका हुन् । ‘यो विपत्ति र महामारीमा अ-आफ्नो पक्षबाट सक्दो सहयोग गर्नु पर्छ ‘ केसीले गुरुकुल खबरसंग भने ‘हामी सबै मिलेर यो महामारीलाई जित्नुको विकल्प छैन ।’ केसीले जसले जहाँ जे-जे सकिन्छ त्यसरी नै सहयोग गर्दै आफु पनी सुरक्षित हुन सबैलाई अनुरोध समेत गरेका छन् ।

यसैगरी विधार्थी नेता केसीले राजनीतिक दलहरुलाई यो महामारीको बेला जनतासंगै रहन आग्रह गर्दै सत्ताको खेलमा मात्र लागेर एक अर्कालाई दोषारोपण गरेर महामारीबाट मुक्ति नपाउने समेत गुरुकुल खबरलाई बताए ।

अजय क्षेत्री
गुरुकुल सम्वाददाता

५ जेष्ठ २०७८, बुधबार ०८:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा