तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज

अर्थ

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

पोखरा । गण्डकी प्रदेशको शुक्रबारको बैठकमा प्रदेशका बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरिएको छ । प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले...

पुरा पढ्नुहोस्

ठमेलमा बाराही ग्रुपको नयाँ होटल ‘बाराही काठमाडौं’ सञ्चालनमा, करिब डेढ अर्ब लगानी

काठमाडौँ बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा नयाँ होटल 'बाराही काठमाडौं' जेठ ७ गते (आइबार)देखि सञ्चालनमा आएको छ । फोर स्टार...

पुरा पढ्नुहोस्

माछापुच्छ्रे बैक लिमिटेडबाट सेवाग्रहीको खाताको ९ लाख रकम गायब

रौतहट । रौतहटको चन्द्रनिगाहपुर स्थित माछापुच्छ्रे बैक लिमिटेडको शाखाबाट एक सेवाग्रहीको खाताबाट ९ लाख रकम गायब भएको छ । आईतबार...

पुरा पढ्नुहोस्

नेपाल सरकारको ऋण गत वर्ष उठाएको राजस्वभन्दा डब्बल, एक नेपाली बराबर ७४ हजार रुपैयाँ ऋण

काठमाडौं । नेपाल सरकारको ऋण गत वर्ष उठाएको राजस्वभन्दा डब्बल भएको छ । गत वर्ष १० खर्ब ६७ अर्ब राजस्व...

पुरा पढ्नुहोस्

अन्नपूर्ण सेन्चुरी महोत्सव र म्याराथनको तयारी, घान्द्रुकमा एक रातमा १५ सय पाहुना राख्न सकिने,फोहोर गर्नेलाई ५ सय जरिवाना( भिडियो सहित )

पोखरा । कास्कीको पर्यटकीय गाऊं घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव हुने भएको छ । अन्नपूर्ण सेन्चुरी...

पुरा पढ्नुहोस्

पोउवासंघले आयोजना गर्ने मेलाको सुझाव उपसमितिको जिम्मेवारी थापालाई

पोखरा, पोखरा उद्योग वाणिज्य संघले कार्यसमिति सदस्य सौगात थापालाई राष्ट्रिय औद्योगिक व्यापार मेला २०८० को मिति सिफारिस तथा मेला प्रारुप...

पुरा पढ्नुहोस्

पोेउवासंघका अध्यक्ष प्रजापति नेउवा महासंघको रोजगारदाता परिषद् सदस्यमा मनोनित

पोखरा, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद् सदस्यमा मनोनित भएका छन् । महासंघका...

पुरा पढ्नुहोस्

ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैन – अर्थमन्त्री डा. महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताएका...

पुरा पढ्नुहोस्

अन्तर्राष्ट्रिय विकास साझेदारहरुसंग अर्थ मन्त्री डा. प्रकाश शरण महतको छलफल

काठमाडौं । अर्थ मन्त्री डा. प्रकाश शरण महतले नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरुसंग आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटका विषयमा...

पुरा पढ्नुहोस्

उर्जाको बचतले प्रतिस्पर्धी क्षमता बढाउँछ – पोउवा संघका अध्यक्ष प्रजापति

पोखरा,  पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले उर्जाको बचत गर्नु भनेको खर्च घटाउनु र प्रतिस्पर्धी क्षमता बढाउनु भएको बताएका...

पुरा पढ्नुहोस्
Page 1 of 26 1 2 26

ताजा समाचार

सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय बाट जनहितमा जारि ।