Play

पोउबासंघको अध्यक्षमा शोभा गौतम बिजयी, अर्जुन दोश्रो र उत्तम तेश्रो हुँदा बलराम पुगे चौथो स्थानमा

गुरुकुल खबर


पोखरा पोखरा उधोग बाणिज्य संघको अध्यक्ष पदको मतगणनामा शोभा गौतमले बिजय प्राप्त गरेकी छन।

अध्यक्षमा बिजयी शोभा गौतमले ७५१ मत पाएकी छन भने अर्जुन पोखरेलले ६३७ मत पाएका छन।

यसैगरी अर्का उमेद्वार उत्तममान बुद्धाचार्यले ६०१ मत र बलराम आचार्यले २५३ मत मात्र प्राप्त गरेका छन।

संघको बरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला अगाडी छन भने उधोग उपाध्यक्षमा सौगात थापा र बाणिज्य उपाध्यक्षमा मनोज कुमार श्रेष्ठ बिजयी भएका छन।

यसैगरी महासचिबमा सुदीप प्रधानांग, उपमहासचिबमा प्रदीप राजभन्डारी र कोषाध्यक्षमा देबेन्सन प्रजु बिजयी भएको बुझिएको छ।

अहिले पोउबासंघको सभाकक्षमा बिजेताहरुको औपचारिक घोषणागर्ने र प्रमाणपत्र वितरण गर्ने कार्यक्रम  छ ।

२२ भाद्र २०८३, सोमबार १९:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा