Play

राप्रपा एकीकरण पछि कास्की-१ मा नयाँ क्षेत्रिय समिति र प्रदेश समिति चयन

गुरुकुल खबर


पोखरा, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकीकरण भएर बनेको राप्रपाले कास्कीमा पनि संगठन बिस्तारको अभियान शुरु गरेको छ।

यस क्रममा कास्की क्षेत्र नं. १ मा राप्रपाको क्षेत्रीय अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व समेत चयन गरिएको राप्रपा कास्कीका नेता अरुण गिरीले गुरुकुल खबरलाई जानकारी दिए ।

राप्रपा नेता गिरीका अनुसार कास्की क्षेत्र न. १ को क्षेत्रिय सभापतिमा नारायण सुबेदी सर्बसम्मत निर्बाचित भएका छन भने सोहि क्षेत्रको प्रदेश सभा १ (क) अध्यक्षमा प्रकाश के.सी. र प्रदेश सभा १ (ख)  अध्यक्षमा रमेश त्रिपाठी चयन भएका छन। उनीहरुको नेतृत्वमा क्षेत्रिय समिति र निर्बाचन क्षेत्र प्रदेश समिति समेत बनाइएको बताइएको छ।

२१ पुष २०८२, सोमबार २१:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा