Play

लक्ष्मी सनराइज बैंकको सिइओमा सुमेद भट्टराई नियुक्त

गुरुकुल खबर


काठमाडौँ, लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुमेद भट्टराई नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले भट्टराईलाई बैंकको सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकको सञ्चालक समितिले उनलाई कार्तिक १५ गतेदेखि लागू हुनेगरी सिइओ नियुक्त गरेको हो ।

बैंकको सिइओ नियुक्त हुनुअघि उनी लक्ष्मी सनराइज बैंकको डेपुटी सिइओ तथा चिफ क्रेडिट अफिसरका रुपमा कार्यरत थिए ।

१ कार्तिक २०८३, शनिबार २०:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा