Play

कांग्रेस महामन्त्री गुरुराज घिमिरे तेश्रो स्थानमा, रास्वपाका राजबंशीको ९६५० मत आउँदा घिमिरेको १७११ मत

गुरुकुल खबर


पोखरा, प्रतिनिधि सभाको निर्बाचनमा उमेदवार बनेका नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरे मतगणनाको प्रारम्भिक परिणाम अनुसार तेश्रो स्थानमा परेका छन।

मतगणनाको प्रारम्भिक परिणामलाई आंकलन गर्दा कांग्रेस महामन्त्री घिमिरे त्यस क्षेत्रबाट बिजयी भएर संसदमा पुग्ने सम्भावना अत्यन्त न्युन देखिएको छ ।

मोरंग जिल्लाको निर्बाचन क्षेत्र न. ३ बाट उमेदवार बनेका कांग्रेस महामन्त्री घिमिरेले १ हजार ७११ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजबंशीले ९ हजार ६५० मत पाएका छन।

यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उमेदवार अमनलाल मोदीले २ हजार ५२ मत पाएका छन उनि यस अगाडिको प्रतिनिधिसभामा कांग्रेस सहितको गठबन्धनबाट बिजयी बनेका थिए ।

त्यस क्षेत्रबाट चुनाब लडेका नेकपा एमालेका उमेदवार जिबन घिमिरिले १ हजार ४४ मत पाएका छन  १ लाख १९ हजार २५४ मतदाता रहेको उक्त निर्बाचन क्षेत्रमा मतगणना जारी छ।

२२ फाल्गुन २०८२, शुक्रबार ११:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा