Play

कांग्रेस पुर्व कार्यबाहक सभापति खड्काको आग्रह : रुख चिन्हमा मतदान गरि कांग्रेसलाई जिताउँ

गुरुकुल खबर


काठमाडौँ,  नेपाली कांग्रेसका पुर्व कार्यवहाक सभापति पुर्णबहादुर खड्काले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सवैलाई भोट हाल्न अनुरोध गरेका छन । खड्काले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत फागुुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसको चुुनाव चिन्ह्र रुखमा भोट हालेर विजय गराउन अनुरोध गरेका हुन ।

‘‘यो निर्वाचनमा म उम्मेदार किन उठ्दै छैन त्यसको कारण माघ ६ गतेको दिन सामाजिक सञ्जालमार्फत सवैलाई प्रष्ट पारिसकेको छु ’’खड्काले फेसबुकमा लेखेका छन । उनले निर्वाचन शान्तिपुर्ण र निष्पकक्ष रुपमा सम्पन्न हुुनुपर्दछ भन्दै यसका लागि माग तथा शुभकामना गरेका छन ।

आगामी बिहिबार बिहान ७ बजेदेखि मतादान शुरु हुने मतदान केन्द्रमा गई प्रतिनिधि सभाको प्रत्यक्ष र समानुुपातिक तर्फका दुवै मतपत्रमा नेपाली कांग्रेसको चुुनाव चिन्ह्र रुखमा स्वस्तिक छापको लालमोहर लगाई भारी बहुमतका साथ विजय गराउन खड्काले सवै मतदातालाई आह्वान गरेका छन् ।

यस अगाडी नेपाली काँग्रेसका पुर्ब सभापति एबम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नेपाली काँग्रेसको पक्षमा मतदान गर्न पार्टीका कार्यकर्ता र शुभचिन्तकहरुलाई निर्देशन दिएको सार्बजनिक भैसकेको छ ।

१७ फाल्गुन २०८२, आईतवार ११:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा